राजनीति


छानबिन समितिले अनुसन्धान सक्यो, के होला भरतपुरको मतगणना ?

1496201293bharatpur.jpg
काठमाण्डौ । गत ३१ वैशाखमा भएको मतदानमा झन्डै एक लाख १२ हजार भरतपुरवासीले मतदान गरे । करिब एक लाख आठ हजार मत सुरक्षित गनियो । गणना गर्न बाँकी अन्तिम चार हजार मत निर्णायक हुनेवाला थियो । तर, सो मतगणना हुनै पाएन । एकाएक मतपत्र च्यातिएपछि अब वडा नं. १९ मा पुनः मतदान कि मतगणनालाई निरन्तरता दिने भन्ने अन्योल छाएको छ । माओवादी केन्द्र र कांग्रेस...

फेरि निर्वाचन सार्ने तयारी, आयोगले दियो ग्रिन सिग्नल

1496202779Election-Commission-of-Nepal.jpg
काठमाण्डौ । स्थानीय तहको दोस्रो चरणको निर्वाचन फेरि सर्ने भएको छ । यसअघि ३१ जेठका लागि तोकिएको निर्वाचन सरकारले सोमबार मात्रै ९ असारमा सार्ने निर्णय गरेको थियो । तर, त्यस दिन मुस्लिम समुदायको पर्व रमजान परेकाले थप पाँच दिन पछाडि सार्ने तयारी गरकारले गरेको छ । स्रोतका अनुसार, निर्वाचनको नयाँ मिति १४ असारका लागि तोकिनेछ । आज बस्ने...

चुनाव मिति सरेपछि राजपाको प्रतिक्रिया-माग पूरा भए मात्रै भाग लिन्छौं

1496116857rajapa.jpeg
काठमाण्डौ । चुनाव सार्ने सरकारी निर्णयलाई राजपाले सकारात्मक प्रतिक्रिया दिएको छ । राजपाका अध्यक्ष मण्डलका सदस्य अनिल झाले चुनाव सार्ने सरकारी निर्णय सकारात्मक भएको बताए । उनले भने, ‘चुनाव मिति सार्ने सरकारको निर्णस सकारात्मक छ । यो निर्णयसँगसँगै संविधान संशोधन र स्थानीय तहको संख्या वृद्धिको माग पनि सम्बोधन भएमा हामी चुनावमा जाने...

1473702462prabhu-bank.gif

आयोग भन्छ-दल दर्ता सम्भव, चिह्न असम्भव

1496117029Election-Commission-Nepal.jpg
काठमाण्डौ । दोस्रो चरणको स्थानीय तह निर्वाचन ९ असारमा गर्ने सरकारको निर्णयमा निर्वाचन आयोग समारात्मक देखिएको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले दलहरुबीच सहमतिको वातावरण बनेपछि आयोग सबैलाई समेटेर अघि बढ्ने कुरामा सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् । ‘दलहरुबीच सबैलाई समेट्ने गरी निर्णय हुँदा आयोगको फरक दृष्टिकोण...

काठमाडौंको चुनावः माओवादी केन्द्र र साझाको जमानत जफत, यिनले हालेनन् आफैंलाई भोट

1496117156ktm.jpeg
काठमाण्डौ । महानगरपालिकामा माओवादी केन्द्रका मेयर र उपमेयर उम्मेदवारको जमानत जफत भएको छ । मेयरका उम्मेदवार सर्वोत्तम डंगोल र उपमेयरकी उम्मेदवार सुशीला पौडेल दुबैको जमानत जफत भएको छ । डंगोलले ७ हजार ९ सय ६ मत ल्याएका थिए भने पौडेलले १० हजार ४ सय ४८ मत ल्याएकी थिइन्। खसेको कुल मत मध्ये डंगोलले ४.१३ प्रतिशत मत ल्याए भने पौडेलले  ५.४६ मत...

देउवाले बोलाएको सर्वदलीय बैठकमा एमाले नजाने

1496117273Deuba-Oli.jpg
काठमाण्डौ । कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार सर्वदलीय बैठक बोलाएका छन् । राष्ट्रपतिले सहमतीय सरकार गठनका लागि दिएको एक साताको समय गुज्रनै लाग्दा देउवाले एमालेसहितका संसद्मा रहेका दललाई पत्र पठाएरै छलफलका लागि बोलाएका हुन् । संसद् भवन सिंहदरबारमा मंगलबार बिहान ८ बजे बस्ने गरी संसद्मा रहेका सबै दलको बैठक आह्वान गरिएको...

1485943097NCC-Bank-6-Percent--869px-121px.jpg

एमालेले किन गर्यो तालमेल नगर्ने निर्णय

1496117539uml.jpg
काठमाण्डौ । एमालेले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा केन्द्रीय स्तरबाट कुनै पार्टीसँग पनि तालमेल नगर्ने भएको छ । पहिलो चरणको तालमेलले प्रभावकारी परिणाम दिन नसकेको निष्कर्ष निकाल्दै एमालेले यस्तो निर्णय गरेको छ । नेपाली कांग्रेससँग मुख्य प्रतिष्पर्धा हुने भन्दै एमालेले आफ्नो संगठन र कार्यक्रमको आधारमा जित्न सकिने निष्कर्ष...

९ दिन पछि सारियो दोश्रो चरणको निर्वाचन

1496060551Cabinet-meeting.jpg
काठमाण्डौ । आगामी जेठ ३१ गते हुने भनिएको स्थानीय तहको दोश्रो चरणको निर्वाचन असार ९ गतेका लागि सारिएको छ ।  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको समेत सहमति भएपछि सोमबार बसेको मन्त्रीपरिषद बैठकले राष्टिय जनता पार्टी लगायत आन्दोलनरत मधेशवादीहरुलाई चुनावमा सहभागी गराउन भन्दै पूर्व निर्धारित मिति सारेको हो ।  निर्वाचनको मितिसँगै...

फिर्ता भएन महाअभियोग, मनगणन्ते भाषामा निवेदन दिएको भन्दै एमालेको आपत्ति

1496026148sushila.jpg
काठमाण्डौ । सहमतिअनुसार सत्तापक्षले प्रधानन्यायाधीश सुशीला कार्कीमाथि लगाइएको महाअभियोग फिर्ता नलिई स्थगन गर्न मात्र निवेदन दिएको भन्दै प्रमुख प्रतिपक्षी एमालेले आपत्ति जनाएको छ। महाअभियोगका प्रस्तावक र समर्थकले फिर्ता नभनी अघि नबढाउन मात्रै भनेर संसद् सचिवालयमा निवेदन दिइएपछि प्रमुख प्रतिपक्षी एमालेले आपत्ति जनाएको हो ।कुनै...

1488392351lagani.gif

चुनावको अर्को मिति आयोगसँगको परामर्शमा तय गरिने

1496026304ec.jpg
काठमाण्डौ । निर्वाचन सत्ता–विपक्षी दल र राष्ट्रिय जनता पार्टी नेपाल ३१ जेठका लागि तय भएको स्थानीय तह निर्वाचन सार्न सहमत भएका छन् ।  संविधान संशोधन र स्थानीय तहको संख्या थपको अडान राखेर निर्वाचनमा सहभागी नहुने घोषणा गरेको राजपालाई मनाउन ३१ जेठको निर्वाचन एक सातापछि सारेर राजपाका माग सम्बोधनका लागि आवश्यक ऐनकानुन संशोधनमा प्रमुख...

मतपत्र च्यात्नेलाई निर्वाचन कर्मचारी र प्रहरीकै सहयोग रहेको आशंका ! (भिडियोसहित)

1496022646bharatpur-tense.jpg
काठमाण्डौ । मध्यराति सुनियोजित रुपमा मतपत्र च्यातिएपछि प्रमुुख निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले १ बजेर २० मिनेट जाँदा सूचना प्रकाशित टाँस गरी मतगणना कार्य अनिश्चितकालका लागि स्थगित भएको जनाएका छन् । योसँगै भरतपुरको जारी मतगणना कार्य अन्यौलग्रस्त बनेको छ । कडा सुरक्षाघेराभित्र मतपत्र च्यातिएको, हुलदंगा भएको र सो क्रममा प्रहरी...

माओवादीले मतपत्र च्याते, भरतपुरमा झडप र लाठीचार्ज

1495997242Renu-Dahal.jpg
काठमाण्डौ । अपेक्षित मत आउन नसकेपछि मतगणनामा प्रतिनिधिको रुपमा बसेका माओवादी कार्यकर्ताले मतपत्र च्यातेलगत्तै भरतपुरमा तनाव उत्पन्न भएको छ ।  मतगणनाको क्रममा माओवादी कांग्रेस संयुक्त गठबन्धनकी साझा उम्मेद्वार रेणु दाहालले एमालेका मेयरका उम्मेद्वार देवी ज्ञवालीसँगको मत अन्तर अपेक्षा गरेजस्तो घटाउन नसकेपछि माओवादी का...

Advertisement

चुनावको मिति एकसाता सार्न दलहरुबीच सहमति

1495990864party-meeting.jpg
काठमाण्डौ । अन्ततः स्थानीय निकायको दोश्रो चरणको निर्वाचन सर्ने नै भएको छ ।  आइतबार साँझ बालुवाटारमा बसेको शीर्ष दलका नेताहरुको बैठकले राष्ट्रिय जनता पार्टी(राजपा)लाई सहभागी गराउन भन्दै चुनावको मिति एकसातादेखि १० दिनसम्म सार्ने अनौपचारिक सहमति गरेको हो ।  दोश्रो चरणको स्थानीय निर्वाचन जेठ ३१ गते गर्ने तयारी भइरहँदा दलहरुको बैठकले...

भरतपुरको उपमेयरमा कांग्रेसको जित, मेयरमा को अगाडि ?

1495975077parbati-shah.jpg
काठमाण्डौ । निकै रोमाञ्चक मोडमा रहेको भरतपुर महानगरपालिकाको उपमेयरमा कांग्रेसले बाजी मारेको छ ।  उपमेयरमा कांग्रेस माओवादी गठबन्धनकी उम्मेद्वार पार्वती शाहको जित सुनिश्चित भएको हो । उनले २ वटा वडाको मत गन्न बाँकी हुँदा ४४ हजार ७९ मत ल्याएकी छिन् । उनको निकटतम प्रतिदन्दी एमालेकी दिव्या शर्मा आचार्यले ३७ हजार ६ सय ८० मत ल्याएकी छिन् ।...

यस्तो छ भरतपुरको अन्तिम गणित !

1495947384three-parties.jpg
काठमाण्डौ । रोमाञ्चक मोडमा पुुगेको भरतपुरको मतगणनामा मेयर पदमा कसले बाजी मार्ला ? अहिले धेरैको मनमा यही प्रश्न छ । सत्तापक्षको गठबन्धनले जित हात पार्ला कि कांग्रेस र माओवादीलाई समेत पछि पार्दै प्रमुुख प्रतिपक्षी एमालेले विजयको झण्डा फहराउला ? मतगणना सकिनै लाग्दा मतअन्तरमा देखिएको रोमाञ्चक प्रतिस्पर्धाले कसले जित्ला र कस्ले हार्ला...

Advertisement

भर्खरै

जेलको भुइँमा पूर्वआइजिपीहरू : को–को छन् जेलमा ?

जेलको भुइँमा पूर्वआइजिपीहरू : को–को छन् जेलमा ?

local election

९८ वर्षसम्मका उम्मेदवार : ८० काटेका ५१ जना (सूचीसहित)

local election

आजसम्म प्रचारप्रसार गर्न पाइने

sher bahadur deuba

जोगिएला देउवाको साख ?

Somlal Subedi

को होला नयाँ मुख्यसचिव ? सोमलाल सुवेदी १ साउनदेखि एडिबीमा हाजिर हुँदै

rajapa

राजपाले बढायो चुनावी सरगर्मी, केन्द्रीय नेता मतदाताको घरदैलोमा

rajapa flag

राजपाका २ रणनीति, चुनाव बिथोल्नेदेखि पकड देखाउन पार्टी प्रवेश कार्यक्रमसम्म

देउरानी जेठानीको लडाइँ, सासुको टाउको दुखाइ

देउरानी जेठानीको लडाइँ, सासुको टाउको दुखाइ

बूढीगण्डकी र नलसिंहगाडको स्वामित्व विद्युत् उत्पादन कम्पनीलाई

बूढीगण्डकी र नलसिंहगाडको स्वामित्व विद्युत् उत्पादन कम्पनीलाई

annapurna hotel

देशभर स्टार होटलको सङ्ख्या १२० पुग्यो, पर्यटकीय होटल ९८५

विराटनगर र इटहरीमा घात–अन्तर्घातको पीर !

विराटनगर र इटहरीमा घात–अन्तर्घातको पीर !

जुलाईदेखि भारत घुम्न महङगो पर्ने !

जुलाईदेखि भारत घुम्न महङगो पर्ने !

डिस्पोजेबल प्लेटदेखि पेपर ब्याग बनाउने विजिनेश, मासिक नाफा २ लाखसम्म !

डिस्पोजेबल प्लेटदेखि पेपर ब्याग बनाउने विजिनेश, मासिक नाफा २ लाखसम्म !

एनसेल डेटा बण्डलिङ्गसहित हुवावे पि टेन प्लस बजारमा

एनसेल डेटा बण्डलिङ्गसहित हुवावे पि टेन प्लस बजारमा

Kiran Kumar Shrestha

‘हामी देशकै ठूलो बैंक बन्दैछौं’