राजनीति


७ उपमहानगरको पछिल्लो मत अपडेट

1499008852DSC05040.JPG
काठमाण्डौ । स्थानीय निर्वाचनको दोश्रो चरणमा मतदान भएका ७ उपमहानगरपालिकाको ताजा मतपरिणाम सार्वजनिक भएको छ । जसअनुसार ५ स्थानमा एमालेले आफ्नो अग्रता कायमै राखेको छ भने कांग्रेस र राप्रपा एक एक स्थानमा अगाडि छन् ।  प्रदेश नम्बर १ मा चर्चाको शिखरमा रहेको इटहरी उपमहानगरपालिकामा एमालेले ३ सय ३५ मतले अग्रता लिइरहेको छ । यहाँ एमालेको...

धरान अपडेट : एमालेको मेयर भन्दा उपमेयर लोकप्रिय

1498990907DSC05056111.jpg
काठमाण्डौ । सुनसरीको धरान उपमहानगरपालिकामा एमालेले अग्रतालाई थप फराकिलो बनाएको छ । एमालेका मेयरका उम्मेद्वार भन्दा उपमेयरकी उम्मेद्वारले बढी मत ल्याउँदै अगाडि बढेकी छिन् ।  मेयरका उम्मेद्वार तारा सुुब्बाले ४७७८ मत ल्याएका छन् भने उनलाई कांग्रेसका तिलक राईले ४२७० मतका साथ पछ्याइरहेका छन् ।  उपमेयरमा एमालेकी मञ्जुु भण्डारीले...

इटहरीमा एमाले ३०० मतले अगाडि

1498987568uml-ith.jpg
काठमाण्डौ । चर्चाको शिखरमा रहेको सुनसरीको इटहरी उपमहानगरपालिकामा एमालेले आफ्नो अग्रतालाई बढाएको छ ।  एमालेको तर्फबाट मेयरका उम्मेद्वार द्वारिकलाल चौधरीले ६३१३ मत ल्याएका छन् । उनलाई कांग्रेसका रोहित प्रसाईले ६०५० मतले पछ्याइरहेका छन् ।  उपमेयरमा एमालेकी लक्ष्मी गौतमले अग्रता हासिल गर्दै ६१३७ मत ल्याएकी छिन । उनलाई कांग्रेसकी...

Advertisement

रोचक बन्दै धरानको प्रतिस्पर्धा

1498981658DSC05056111.jpg
काठमाण्डौ । एमालेले अग्रता लिइरहेको सुनसरीको धरान उपमहानगरपालिकाको प्रतिस्पर्धा निकै रोचक बन्न थालेको छ । हिजोसम्म कांग्रेसले अग्रता लिएको यो क्षेत्रमा एमालेले रातिदेखि अग्रता लिन थालेको छ र कांग्रेसले उसँगको मतअन्तरले थोरै थोरै भए पनि घटाइरहेको छ ।  सुरुवातमा कांग्रेसको निरन्तर अग्रता रहनुु र त्यसपछि एमालेले अग्रता लिएपछि फेरि...

इटहरीमा एमाले कांग्रेसभन्दा ९ मतले मात्र अगाडि

1498980901DSC05090.JPG
काठमाण्डौ । एमाले पकड क्षेत्रको रुपमा रहेको सुनसरीको इटहरी उपमहानगरपालिकामा कांग्रेसले कडा टक्कर दिइरहेको छ । शनिवारसम्म कांग्रेसको अग्रता रहेको यो क्षेत्रमा आइतबार बिहानदेखि एमालेले अग्रता लिए पनि उसलाई कांग्रेसले कडा टक्कर दिइरहेको छ ।  सार्वजनिक भएको पछिल्लो मतपरिणाम अनुसार एमालेको तर्फबाट मेयरका उम्मेद्वार दारिकलाल चौधरीले...

अपडेट : एमाले अघि–अघि, कांग्रेस पछि–पछि

14989797363-parties.jpg
काठमाण्डौ । स्थानीय तहको दोश्रो चरणको निर्वाचन अन्तरगत मतदानका परिणामहरु आउने क्रम जारी छ । हालसम्म करिब २ सय स्थानको परिणाम आइसकेको छ । जसअनुसार एमालेले ९० स्थानमा जित हासिल गर्दै अग्रता लिएको छ । यस्तै, कांग्रेसले ७१ स्थानमा, माओवादीले २७, राष्ट्रिय जनमोर्चाले २, संघीय समाजवादी फोरमले १ र फोरम लोकतान्त्रिकले एक स्थानमा जित हासिल गरेको छ...

Advertisement

सबै दल मिल्दा पनि एमाले हारेन, धनकुटामा ‘क्लीन स्वीप’

1498975287Dhankuta.jpg
काठमाण्डौ । एमालेका कतिपय किल्लाहरु कमजोर बनेर अरु दलले धावा बोलिरहे पनि एमालेले धनकुटामा शानदार जित हासिल गर्दै क्लीन स्वीप गरिदिएको छ ।  धनकुटाको सातै स्थानीय तहमा एमालेले शानदार जित हासिल गरेको हो ।  धनकुटाका ३ नगरपालिका र ४ गाउँपालिकामध्ये कतिपयमा कांग्रेस माओवादी, कांग्रेस संघीय समाजवादी, कांग्रेस नयाँ शक्ति लगायतका दलहरु...

७ उपमहानगर अपडेट : एमाले ५ स्थानमा अघि, कांग्रेस एउटामा सीमित

1498972698uml-strong.jpg
काठमाण्डौ । स्थानीय निर्वाचनको दोश्रो चरण अन्तगरत ७ उपमहानगरपालिकामध्ये एमालेले आफ्नो अग्रतालाई बिस्तार गरेको छ । एमालेले धरान र इटहरीमा समेत अग्रता लिंदा उसले ७ मध्ये ५ वटा उपमहानगरमा अग्रता हासिल गरेको हो ।  शनिवारसम्म २ वटा स्थानमा सीमित रहेको कांग्रेसको अग्रता आइतबार बिहानदेखि एउटामा सीमित बन्न पुुगेको छ । बाँकी एक स्थानमा...

कांग्रेसलाई पछाडि छाड्दै एमाले

14989305043-parties.jpg
काठमाण्डौ । स्थानीय तहको निर्वाचनको दोश्रो चरणको मतपरिणामहरु धमाधम सार्वजनिक भइरहेका छन् । शनिवार राति ११ बजेसम्मको अपडेट अनुसार १३९ तहको मत परिणाम आइसकेको छ, जसमध्ये ६५ स्थानमा एमाले, ४९ स्थानमा कांग्रेस, २२ स्थानमा माओवादी केन्द्रले जित हासिल गरेका छन् । राष्ट्रिय जनमोर्चाले २ र संघीय समाजवादी फोरमले १ ठाउँमा जितेको छ।  हालसम्म कुन...

Advertisement

सुन्दरहरैंचामा कांग्रेस ६०० मतले अगाडि

14989296773-parties.jpg
काठमाण्डौ । एमालेको पकड क्षेत्रको रुपमा चिनिएको मोरंगको सुन्दरहरैंचा नगरपालिकामा कांग्रेसले मेयर पदमा फराकिलो अग्रता बनाएको छ ।  राति ११ बजेको मतपरिणामअनुसार कांग्रेसको तर्फबाट मेयर पदका उम्मेद्वार शिव ढकालले ८२०८ मत पाएका छन् । उनलाई एमालेका मेयर पदका उम्मेद्वारले ७६०९ मतले पछ्याइरहेका छन् ।  उपमेयरमा एमाले उम्मेद्वारको...

आयो विराटनगर महानगरको ताजा मत परिणाम

1498929220DSC04772.JPG
काठमाण्डौ । विराटनगर महानगरपालिकामा कांग्रेस र एमालेबीचको मतअन्तर अझ फराकिलो बन्दै गएको छ ।  राति १०ः४० बजे सार्वजनिक मतपरिणाम अनुसार कांग्रेसको तर्फबाट मेयर पदका उम्मेद्वार भीम पराजुलीले ३१४० मत पाएका छन् । उनलाई एमालेका विनोद ढकालले २२५८ मतले पछ्याइरहेका छन् । पछिल्लो समय कांग्रेसले आफ्नो अग्रतालाई बढाउँदै लगेको छ । विराटनगर...

इटहरीमा साझा पार्टीको हरिबिजोग !

1498925387Prakash-Chandra-Pariyar-and-Tara-Kafle.jpg
काठमाण्डौ । पहिलो चरणको स्थानीय निर्वाचनको क्रममा राजधानीका दुुई मुख्य महानगर काठमाण्डौ र ललितपुरमा साझा पार्टी र विवेकशील पार्टीको खूूबै चर्चा थियो । बीबीसीको जागिर छाडेर साझा दल गठन गरेका रविन्द्र मिश्र र त्यसअघिदेखि नै अस्तित्वमा रहेको विवेकशीलले काठमाण्डौ र ललितपुर महानगरमा प्रस्तुत गरेका उम्मेद्वारले चमात्कारिक मत ल्याएर...

Advertisement

धनकुटापछि झापामा एमालेको जादू चल्दै !

1498922985yemale.png
काठमाण्डौ । 'हिरोको खेल पछि मात्र हुन्छ' भनेजस्तो सुरुवातमा झापाका सबै स्थानीय तहमा पछाडि परेको एमालेले एकाएक आफ्नो जादू देखाउँदै सबै नगरपालिकामा अग्रता लिएको छ ।  प्रदेश नम्बर १ को पहाडी जिल्ला धनकुटामा क्लीन स्वीप गरेको एमालेले झापाको नगरपालिकाको प्रमुख पदमा समेत एकलौटी जित हात पार्ने संभावना बढेको छ ।  एमालेले झापाका ८ वटै...

यस्तो छ इटहरी र सुुन्दरहरैंचाको ताजा अपडेट

1498920696vote-counting111.jpg
काठमाण्डौ । एमाले किल्लाको रुपमा परिचित इटहरी उपमहानगरपालिका र मोरंगको सुन्दर हरैंचा नगरपालिकामा कांग्रेसको सुरुवाती अग्रता कायमै छ ।  इटहरीको पछिल्लो मत अपडेट अनुसार कांग्रेसका मेयर उम्मेद्वार रोहित प्रसाईले ४०७७ मत पाएका छन् भने उपमेयरतर्फ कांग्रेस उम्मेद्वार विमला ढकालले ४०६६ मत पाएकी छिन् ।  मेयर र उपमेयरमा एमालेले क्रमशः...

धनकुटामा एमाले ‘क्लीन स्वीप’ नजिक !

1498919988DSC05040.JPG
काठमाण्डौ । राप्रपाका पूर्व अध्यक्ष तथा पूर्व प्रधानमन्त्री स्व. सूूर्यबहादुर थापाले लामो समयसम्म राज गरेको धनकुटामा एमालेले ‘क्लीन स्वीप’ गरिदिने देखिएको छ ।  यो जिल्लाको ७ स्थानीय तहमध्ये एमालेले ५ तहमा शानदार जित हासिल गरिसकेको छ भने बाँकी २ स्थानमा समेत उसको अग्रता कायमै छ ।  पछिल्लोपटक धनकुटा नगरपालिकामा एमालेका मेयर...

Advertisement

भर्खरै

Sanima Mutual fund

मंसिर १२ देखि सानिमा इक्वीटीको आइपीओ, लगानीका लागि न्यूनतम १ हजार भए पुग्ने

inflation

मुद्रास्फिति ३.१% मा सीमित

Nepal Rastra Bank

देश शोधानान्तर बचतमा, अर्थतन्त्रमा आशावादी परिदृश्य

Nepal Life Insurance

नेपाल लाइफको चन्द्रगढी उपशाखाको उद्घाटन

आइतबार कुन कम्पनीमा खरीद र बिक्री चाप देखियो ? कसले कमाए, कसले गुमाए ?

आइतबार कुन कम्पनीमा खरीद र बिक्री चाप देखियो ? कसले कमाए, कसले गुमाए ?

Nepal Telecom

लोमान्थाङमा बल्ल पुग्यो थ्रीजी

century commercial bank

गौशालामा सेञ्चुरी बैंकको एक्सटेन्सन काउण्टर

security board of nepal

मर्चेन्ट बैंकहरुले आफ्नो मुख्य कम्पनीको धितोपत्र निश्कासन गर्न नपाउने

Garima Bikas Bank Limited

गरिमा बैंकले १५% बोनस सेयर वितरण गर्ने

lumbini general insurance

लुम्बिनी जनरल इन्स्योरेन्सले १२.८२% बोनस दिने

Soaltee Hotels Ltd.

सोल्टी होटलको यो कन्तबिजोग: इपीएस ६ पैसा, पीई ६०६१ गुणा

banking jobs

वाणिज्य बैंक र फाइनान्समा बेरोजगारलाई जागिरको अवसरै अवसर

भोलिदेखि १८०० रुपैयाँ प्रतिकित्ताको सेयर सस्तोमै खरीद गर्ने अवसर

भोलिदेखि १८०० रुपैयाँ प्रतिकित्ताको सेयर सस्तोमै खरीद गर्ने अवसर

jeff bezos

आफ्ना कर्मचारीमा यी ४ गुण खोज्छन् संसारकै धनी व्यक्ति, तपाईमा के छ ?

symbolic photo

पैसाको बिषयमा यी ५ कुरा पत्नीलाई भन्नुहुन्न ? ठूलो घाटा हुनसक्छ !