राजनीति


नेपालमा लगानी गर्न उपप्रधानमन्त्रीको आग्रह

1574164604iswar-pokhrel
उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल लगानीका निम्ति उपयुक्त स्थल भएको बताउँदै जलविद्युत्, कृषि, पर्यटन, सेवा र औद्योगिक क्षेत्रमा लगानी गर्न संयुक्त अरब इमिरेट्स (युएई)का लगानीकर्तालाई आग्रह गर्नुभएको छ ।  संयुक्त अरब इमिरेट्सको दुबईमा सोमबार त्यहाँका उद्यमी–व्यवसायीसँग आयोजित भेलामा उपप्रधानमन्त्री पोखरेलले...

आर्थिक अनुशासन कायम गर्न आन्तरिक लेखापरीक्षणको महत्वपूर्ण भूमिका ः अर्थमन्त्री डा. खतिवडा

1573821701khatiwada.jpg
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक अनुशासन कायम गर्न आन्तरिक लेखापरीक्षणको भूमिका महत्वपूर्ण हुने बताएका छन् । महालेखा नियन्त्रक कार्यालयले पेश गरेको आर्थिक वर्ष २०७५-७६ को आन्तरिक लेखापरीक्षणको एकीकृत वार्षिक प्रतिवेदन बुझ्दै खतिवडाले सो कुरा बताएका हुन् ।  आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ मा...

के अर्थमन्त्री खतिवडा हट्दैछन् ?

1573554541yuwaraj.jpg
काठमाण्डौ । सचिवालयमा कार्यरतहरुलाई मंसिर १ गतेदेखि लागू हुने गरी राजीनामा गर्न सुझाव दिएका प्रधानमन्त्री केपी शर्मा ओलीले विवादास्पद अर्थमन्त्री डा. युवराज खतिवडालाई पनि हटाउँदैछन् ? वा, सचिवालयपछि सामूहिक राजीनामाको पालो मन्त्रीहरुको आउनेछ । त्यसपछि पुनर्गठित हुने क्याबिनेटमा अर्थमन्त्री डा. खतिवडालाई ओलीले दोहोर्याउँछन् कि...

1569774426ct.gif

सचिवालयका सदस्यहरुको सामूहिक राजीनामापछि राजनीतिकवृत्तमा खैलाबैला, मंसिर दोस्रो साताभित्र मन्त्रिमण्डल हेरफेर !

1573376165Cabinet-Office-Nepal-.jpg
काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको निजी सचिवालयका सदस्यहरुले सामूहिक राजनीतिमा दिएसँगै राजनीतिकवृत्त मन्त्रिमण्डल पनि हेरफेर हुन सक्ने चर्चा चल्न थालेका छन् । मन्त्री र सचिवालयका  सदस्यहरुको कार्यशैलीप्रति पछिल्लो समय असन्तुष्टि रहेका प्रधानमन्त्री ओलीले अब छिटै मन्त्रिमण्डलमा हेरफेर गर्न सक्ने चर्चाले यतिबेला...

अमेरिकाको निष्कर्ष : नेपाल भारतीय आतंकवादी समूहको अखडा

1573022526Nepal.jpg
काठमाण्डौ । आतंकवादसम्बन्धी संयुक्त राज्य अमेरिकाको वार्षिक प्रतिवेदनले नेपाल भारतीय आतंकवादी समूहको अखडा रहेको निष्कर्ष निकालेको छ । प्रतिवेदनमा नेपाल अन्तर्राष्ट्रिय आतंकवादीहरूका लागि बाटो वा गतिविधि गर्ने विन्दुको रूपमा रहेको र रहिरहन सक्ने खतरा पनि औँल्याएको छ। अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक गरेको ‘कन्ट्री...

नेकपाद्वारा उपनिर्वाचनका लागि उम्मेद्वार चयन

1572793049nekapa.jpg
काठमाण्डौ । सत्तारुढ नेपाल कम्युष्टि पार्टी(नेकपा)ले विभिन्न स्थानमा हुन लागेको उपनिर्वाचनमा उम्मेद्वार चयन गरेको छ ।  सम्बन्धित क्षेत्रबाट आएका सिफारिसहरुका आधारमा आइतबार बसेको नेकपा सचिवालय बैठकले उपयुक्त उम्मेद्वार छनौट गरेको हो । बैठकले कास्की २ मा प्रतिनिधिसभा सदस्यका लागि पूर्व पर्यटनमन्त्री रविन्द्र अधिकारीकी पत्नी तथा...

1570195006ncc.jpg

राष्ट्रपतिद्वारा सबै प्रदेशका प्रमुख पदमुक्त

1572792300rastrapati.jpg
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा सातै प्रदेशका प्रदेश प्रमुखलाई आज पदमुक्त गरेकी छिन् ।    नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम नेपाल सरकारको मन्त्रिपरिषद्को आजको निर्णयबाट प्रदेश प्रमुखहरुलाई पदमुुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।   सो उपदफामा निजको पदावधि समाप्त...

भक्तपुरको नेकपामा लफडा, उपनिर्वाचनका लागि उम्मेद्वार छनौटमा भद्रगोल

1572505832nekapa.jpg
आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारको आकाङ्क्षी धेरै भएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भक्तपुरलाई उम्मेदवारको नाम छनोट गर्न सकस भएको छ ।  प्रदेश नं ३ अन्तर्गत भक्तपुर क्षेत्र नं १ (क) को प्रदेशसभा सदस्यको उपनिर्वाचनका लागि आकाङ्क्षी धेरै देखिएपछि नेकपालाई उम्मेदवार छनोट गर्न सकस भएको हो । एकसातादेखि पटक–पटक...

स्व. रविन्द्र अधिकारीको क्षेत्रबाट नेकपाद्वारा तीन उम्मेद्वार सिफारिस

1572505978rabindra.jpg
नेकपा गण्डकी प्रदेश कमिटीले आसन्न कास्की क्षेत्र नं २ को उपनिर्वाचनका लागि तीन जनाको नाम केन्द्रमा सिफारिश गर्ने निर्णय गरेको छ ।  सिफारिश हुनेमा स्व पर्यटनमन्त्री रवीन्द्र अधिकारीकी पत्नी विद्या भट्टराईसहित सोमनाथ अधिकारी ‘प्यासी’ र राजकाजी गुरुङ ‘करण’ रहेका छन् ।  प्यासी नेकपाका पुराना वामपन्थी नेता हुन् भने करण विगत...

Advertisement

राष्ट्रपति भण्डारी र जापानका प्रधानमन्त्री सिन्जोबीच भेट, नेपालको आर्थिक विकासमा केन्द्रित

1571639125SRJapan2098.jpg
- श्याम रिमाल टोकियो  ।  राष्ट्रपति विद्यादेवी भण्डारी र जापानका प्रधानमन्त्री सिन्जो आबेबीच आज बिहान टोकियोस्थित ‘आकासाका प्यालेस, स्टेट गेष्ट हाउस’ मा भएको भेटवार्ता नेपालको आर्थिक विकासमा जापानी सहयोगका विषयमा केन्द्रित भएको छ । राष्ट्रपति भण्डारीले भेटवार्तामा नेपालको आर्थिक विकासमा जापान सरकारले गरेको सहयोगका लागि...

उपचुनाव : दोहोरिएला त वाम गठबन्धनको राप

1571124318vote.jpg
– रामबहादुर थापा बागलुङ  । विसं २०७० को संविधानसभा चुनावमा जिल्लाका तीनवटै निर्वाचन क्षेत्र जितेको नेपाली काङ्ग्रेसले विसं २०७४ को चुनावमा भने सबै क्षेत्र गुमायो । काङ्ग्रेस पराजयको प्रमुख कारण थियो, वाम गठबन्धन । तत्कालीन नेकपा (एमाले), माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा गठबन्धन बनाएर चुनावमा होमिएको थियो । प्रतिनिधिसभा र...

उपनिर्वाचनमा सहभागी हुन दल दर्ताको आह्वान

1567429753ec.jpg
निर्वाचन आयोग नेपालले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई दल दर्ताका लागि निवेदन दिन आह्वान गरेको  छ ।   आयोगका प्रवक्ता शङ्करप्रसाद खरेलका अनुसार दल दर्ताका लागि निवेदन दिने म्याद भदौ मसान्तसम्मका लागि तोकिएको छ । २०७४ सालको प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तह निर्वाचनमा भाग लिएका दलहरुले...

Advertisement

उपनिर्वाचनमा ५० पदका लागि रु. ४० करोड खर्च हुने अनुमान

1566278604vote.jpg
काठमाण्डौ । निर्वाचन आयोगले आगामी मङ्सिर १४ गतेका लागि तोकेको उपनिर्वाचनका लागि ४० करोड रुपैयाँ खर्च लाग्ने जनाएको छ। आयोगका अनुसार कुल ५० पदका लागि हुने निर्वाचनमा ४० करोड रुपैयाँ खर्च लाग्ने प्रस्ताव गरी निकासीका लागि अर्थ मन्त्रालयमा पत्राचार गर्ने काम भइसकेको छ । आयोगका प्रवक्ता शङ्करप्रसाद खरेलका अनुसार प्रतिनिधिसभाको एक,...

यसरी छानौं विश्वविद्यालयको नेतृत्व

1566187831tu.jpg
-डा.दिलनाथ दंगाल त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिमाञ्चल विश्वविद्यालय, सुदुरपश्चिमाञ्चल विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालय गरी सातवटा विश्वविद्यालयहरूमा यही भाद्र ६ गतेबाट उपकुलपतिको पदखाली हुँदैछ । उपकुलपति लगायत पदाधिकारी नियुक्तिका...

'प्रधानमन्त्रीसँग मन्त्रीहरुद्वारा कार्यान्वयन सम्झौता, भ्रष्टाचार अन्त्य गर्न सूत्र नै बनाऊँ'

1564577660oli.jpg
प्रधानमन्त्री केपी शर्मा ओलीले आफू र आफ्ना मातहतका व्यक्तिलाई स्वच्छ, पारदर्शी र गतिशील बनाउन मन्त्रीहरुलाई आह्वान गर्नुभएको छ । प्रधानमन्त्री कार्यालयमा आज आयोजित आर्थिक वर्ष २०७६/७७ को वार्षिक कार्ययोजना प्रस्तुति तथा कार्यान्वयन सम्झौता हस्ताक्षर कार्यक्रममा आज प्रधानमन्त्री ओलीले सो आह्वान गर्नुभएको हो ।  प्रधानमन्त्री...

Advertisement

भर्खरै

भारतमा नोटबन्दीको डर, कालोधनमा कम भेटिन थाल्यो रु. २००० दरका नोट

भारतमा नोटबन्दीको डर, कालोधनमा कम भेटिन थाल्यो रु. २००० दरका नोट

सबैको लघुवित्तद्वारा प्रस्तावित लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

सबैको लघुवित्तद्वारा प्रस्तावित लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

नेपाल एसबीआई बैंकको वार्षिक साधारणसभा मंसिर २९ गते, बुक क्लोज कहिले ?

नेपाल एसबीआई बैंकको वार्षिक साधारणसभा मंसिर २९ गते, बुक क्लोज कहिले ?

हिमालय एयरलाइन्सद्वारा दक्षिणपश्चिम चीनको गुइयाङसम्म सीधा उडान सुरु

हिमालय एयरलाइन्सद्वारा दक्षिणपश्चिम चीनको गुइयाङसम्म सीधा उडान सुरु

बझाङमा ५.७ रेक्टर स्केलको भूकम्प

बझाङमा ५.७ रेक्टर स्केलको भूकम्प

symbolic photo

निगमको ट्याङ्कर अपहरण

युनाइटेड बहुउद्देश्यीय सहकारी समस्याग्रस्त घोषणा

युनाइटेड बहुउद्देश्यीय सहकारी समस्याग्रस्त घोषणा

मन्त्रीमण्डल आज दिउँसो पुनर्गठन हुँदै, को बन्ला अर्थमन्त्री ?

मन्त्रीमण्डल आज दिउँसो पुनर्गठन हुँदै, को बन्ला अर्थमन्त्री ?

सुर्तीजन्य पदार्थमा कर छली गर्ने विरुद्ध मुद्दा

सुर्तीजन्य पदार्थमा कर छली गर्ने विरुद्ध मुद्दा

साधनाको दोस्रो वार्षिकोत्सव कार्यक्रम सम्पन्न

साधनाको दोस्रो वार्षिकोत्सव कार्यक्रम सम्पन्न

नेपालमा लगानी गर्न उपप्रधानमन्त्रीको आग्रह

नेपालमा लगानी गर्न उपप्रधानमन्त्रीको आग्रह

फोरजी सेवामा स्तरोन्नती गर्दा २ सय एमबी डाटा बोनससहित फोरजी सिम निशुल्कः नेपाल टेलिकम अफर

फोरजी सेवामा स्तरोन्नती गर्दा २ सय एमबी डाटा बोनससहित फोरजी सिम निशुल्कः नेपाल टेलिकम अफर

सीआइटी स्टक डिलरको रुपमा नआउने, ‘बदमासहरुले पुर्याउने घाटा सहन किन आउनू ?’

सीआइटी स्टक डिलरको रुपमा नआउने, ‘बदमासहरुले पुर्याउने घाटा सहन किन आउनू ?’

दैनिक ३० चम्चा चिनी खान्छन् इजरायली, तैपनि खानपानमा उत्कृष्ट

दैनिक ३० चम्चा चिनी खान्छन् इजरायली, तैपनि खानपानमा उत्कृष्ट

लयमा फर्किन खोज्दै गरेको बजार फेरि सुस्त, यस्ता छन् कारण

लयमा फर्किन खोज्दै गरेको बजार फेरि सुस्त, यस्ता छन् कारण