प्रबिधि


काभ्रेको सिपाघाटमा टेलिकमको नयाँ टेलिफोन एक्सचेञ्ज उद्घाटन

1560609158ntc.jpg
काठमाण्डौ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले शनिवार काभ्रेपलाञ्चोक जिल्लाको सिपाघाटमा नयाँ टेलिफोन एक्सचेञ्जको उद्घाटन गरे । नयाँ स्थापित एक्सचेञ्जबाट सञ्चालित टेलिफोनमार्फत मण्डन देउपुर वडा नम्बर ६ का वडाध्यक्ष डिल्लीप्रसाद आचार्यलाई फोन गरेर उनले सो एक्सचेञ्जको उद्घाटन गरेका हुन् । सो अवसरमा उनले...

एनसेल फोरजीमा अब डबल डेटाको अफर

1560479341NcellMain-Logo-1-1.jpg
काठमाण्डौ । एनसेल प्राईभेट लिमिटेडले आफ्ना ग्राहकका लागि डेटामा आकर्षक योजना ल्याएको छ । जसअन्तर्गत ग्राहकले डबल फोरजी डेटाको मज्जा लिन सक्नेछन् ।  यो योजनाअन्तर्गत एनसेलका ग्राहकले सात दिन र तीस दिन समयसिमा भएको गज्जबको डेटा प्याकको खरिदमा बोनस स्वरुप फोरजी डेटा भोल्युम प्राप्त गर्न सक्नेछन् ।  यो अफर यही जेठ ३० गते (बिहिबार)...

इन्टरनेटको शुल्क नबढ्ने, सेवा प्रदायकलाई सरकारको बम्पर छुट

1560433575internet.jpg
काठमाण्डौ । इन्टरनेटको मूल्य तत्काल नबढ्ने भएको छ ।  सरकारले इन्टरनेट जडान गर्दा लाग्ने राउटर लगायतका उपकरण, इन्ट्रानेट–लिज लाइन डाटा कनेक्टिभिटी र मर्मत–सम्भार शुल्कमा दुरसञ्चार सेवा दस्तुर छुट दिई इन्टरनेट सेवाको मूल्य समायोजन गर्ने निर्णय गरेको हो ।  योसँगै इन्टरनेट सेवाको शुल्क घट्नेछ ।  आफ्ना माग पूरा नभएको भन्दै...

1557379952rbb-gif.gif

तराई/मधेशका जिल्लामा एनटीसीको मोवाइल सेवा: चालु वर्ष १७ जिल्लाका २६० स्थानमा बिटिएस टावर निर्माण

1560249364ntc.jpg
काठमाण्डौ । हिमाली क्षेत्रका विकट वस्तीदेखि पहाडी भेगका दुर्गम स्थानमा समेत आफ्ना सेवाहरु पुर्याएरको नेपाल टेलिकमले मोबाइल सेवाको विस्तार तथा सेवाको गुणस्तर वृद्धिका योजनाहरु तराईका जिल्लाहरुमा पनि प्राथमिकताका साथ अघि बढाएको छ ।    तराई तथा मधेश क्षेत्रमा मोबाइलको बीटीएस टावर निर्माण कार्यलाई तीव्रता दिइएसँगै ती भेगका...

‘फोन पे’मा मर्चेन्टको संख्या १० हजार नाघ्यो, ५० बढी वित्तीय संस्था आबद्ध

1560183729tu.jpg
काठमाण्डौ । नेपालको पहिलो र सबैभन्दा अग्रणी फोन–पे प्रा.ली., दशहजार मर्चेन्ट बनाउन सफल भएको छ ।  फोन पे मा विभिन्न १४ प्रकारका मर्चेन्टमा मासिक पचास हजार भन्दा धेरै कारोबार हुने गरेको छ ।  फोन पे बैंकिङ र मर्चेन्ट विस्तारकोे हिसाबले नेपालका सातवटै प्रदेशमा पुगिसेकको छ । ६० प्रतिशत मर्चेन्ट प्रदेश नं. ३ मा रहेका छन् भने बाँकी ४०...

चीनमा प्रतिमिनेट ३ रुपैयाँ ३ पैसाले कुरा गर्न पाइने !

1560163437ntc.jpg
काठमाण्डौ । ऊन, नून र सुनको व्यापारबाट शुरु भएको चीनसँगको हाम्रो सम्बन्ध २१औं शताब्दीसम्म आइपुग्दा व्यापार, शिक्षा, स्वास्थ्य,पर्यटन लगायत धेरै क्षेत्रमार्फत अझ प्रगाढ बन्दै गएको छ ।  चीनमा नेपालीको व्यापार, व्यवसाय र कारोबारमा भएको बढोत्तरीलाई थप सहजता प्रदान गर्दै निरन्तर सम्पर्क र सम्बन्ध मजबुत बनाउन सहयोग पुग्ने गरी नेपाल...

15462602681200PX--X-150PX.jpg

ओपोले आर सिरिजका फोन नबनाउने, आयो यस्तो घोषणा

1560157479oppo.jpg
काठमाण्डौ । नेपाली स्मार्टफोन बजारमा रहेको तीव्र प्रतिस्पर्धालाई दृष्टिगत गर्दै, सदैव नवप्रबर्तनका लागि अग्रसर ओपोले उपभोक्ताको सर्वोप्रिय ब्राण्ड बन्ने उद्देश्यका साथ नयाँ योजना बनाएको छ ।  ओपोले भरखरै, रेनो सिरिज सार्वजनिक गर्दै आफ्नो आर सिरिज अन्तर्गतका फोनहरु ‘डिस्कन्टिन्यू’ गर्ने घोषणा गरेको छ ।  वैश्विक स्तरमै रेनो र...

चीनमा पाँचौ पुस्ताको मोवाइल सेवाको सुरुवात, ३० लाख रोजगारी सिर्जनाको अपेक्षा

15600743875g.jpg
काठमाण्डौ । चीनको उद्योग तथा सूचना मन्त्रालय(एमआइआइटी)ले बिहीबार व्यापारिक उपयोगका लागि फाइभजी लाइसेन्सलाई मञ्जुरी दिंदै त्यहाँको दूरसंचार उद्योगमा नयाँ युगको सुरुवात गरेको छ ।  पहिलो चरणमा फाइभजीको लाइसेन्स पाउने कम्पनीहरुमा चाइना टेलिकम, चाइना मोवाइल, चाइना युनिकम तथा चाइना ब्रोडकास्टिङ नेटवर्क रहेका छन् ।  लाइसेन्स वितरण...

राजधानीका तीन ठाउँमा मोबाइल मेगा अफर, रु. ६५० मै मोवाइल !

1559829921Mobile-Mela.jpg
काठमाण्डौ । चाबहिल चुच्चेपाटीस्थित केएल मोबाइल हबमा जेठ २७ गते सोेमबारदेखि २ सातासम्म मनसुन मोबाइल मेगा अफर चल्ने भएको छ ।  मोबाईल मेला अवधिमा एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैमा पाइनेछ । बिग सेलअन्तरगत ६५० रुपैयाँमा मोबाइल पाइनेछ ।   मोबाइल मेलामा जुनसुकै ब्राण्डका मोबाइल शून्य प्रतिशत ब्याजदरमा शून्य प्रतिशत डाउन...

Advertisement

एनसेलको फोरजी अब देशका १,००० बढी स्थानहरुमा

1559625814NcellMain-Logo-1.jpg
काठमाण्डौ । एनसेल प्राइभेट लिमिटेडले नविन प्रविधि भित्र्याई त्यसको लाभ ग्राहकहरुलाई प्रदान गर्ने आफ्नो प्रतिबद्धता बमोजिम देशकै बृहत चौथो पुस्ताको मोबाइल सेवा फोरजी/लङ्ग टर्म इभोलुसन (एलटिई) नेटवर्क थप विस्तार गरी देशका १,००० भन्दा बढी स्थानहरुमा फोरजी सेवा पुर्याएको छ । एनसेलले आइतबार आफ्नो फोरजी सेवा देशका सातै प्रदेशका १,००० भन्दा...

२० अर्ब नवीकरण दस्तुर तिर्नुपर्ने सरकारी निर्णयविरुद्ध टेलिकमका कर्मचारी, भने–‘कानूनी राज्यको उपहास भो’

1559566860nepal-telecom-trade-union.jpg
काठमाण्डौ । नेपाल टेलिकममा क्रियाशिल ट्रेड युनियनहरुले नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको जिएसएम मोवाईल सेवाको नविकरण दस्तुर सम्बन्धमा मन्त्रिपरिषदको यही जेठ १० गतेको निर्णयप्रति गम्भिर ध्यानाकार्षण गराएका छन् । मन्त्रीपरिषद बैठकले टेलिकमको नाफा र लाभांश दरमा गम्भीर धक्का पुग्ने गरी ५ वर्षमा नवीकरण दस्तुर बापत २० अर्ब रुपैयाँ...

विकटमा अत्याधुनिक सेवा पुर्याउन टेलिकम आक्रामक, चार जिल्लाका दर्जनौ वस्तीमा बिटिएस टावर

1559560279ntc.jpg
काठमाण्डौ । नाफालाई मात्र ध्यानमा नराखी मुलुकभर सेवा विस्तार गर्दै आएको मुलुककै अग्रणी दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले मुलुकका विभिन्न विकट र दुर्गम स्थानमा अत्याधुनिक सञ्चार सेवाहरु उपलब्ध गराउँदै आएको छ । यसै क्रममा कम्पनीले  हालै रसुवा, ताप्लेजुङ, डोल्पा र मुस्ताङका विभिन्न दूर्गम र विकट भेगहरुमा मोवाइल सेवा...

Advertisement

टेलिकमले ल्यायो ‘कर्पोरेट युजर ग्रुप’ योजना, रु. २०० मा महिनाभरि असीमित कल गर्न सकिने

1559445825ntc.jpg
काठमाण्डौ । एउटै कम्पनीमा काम गर्नेबीचको टेलिफोन कुराकानी र सन्देश आदानप्रदानलाई निकै सस्तो बनाउँदै नेपाल टेलिकमले न्यूनतम प्याकेज रकमबाट महिनाभरी मोवाइलमा असीमित कुराकानी गर्न सकिने आकर्षक सुविधा ल्याएको छ। कम्पनीले एक विज्ञप्ति जारी गरी संस्थागत प्रयोगकर्ता समूह(कर्पोरेट युजर ग्रुप) योजना अनुसार यो सेवा प्रयोग गर्न पाइने...

जनकपुरको भानुचोकमा सामसङको सेवा केन्द्र

1559399752samsung.jpg
काठमाण्डौ ।  नेपाल अधिराज्यभरी १७ वटा सामसङका सेवा केन्द्रहरु भएको आइएमएस केयरले आफ्नो १८ औं सेवा केन्द्र जनकपुरको भानुचौकमा सुरु गरेको छ ।  सो केन्द्रको एक औपचारिक समारोहका बीच उद्घाटन समेत गरिएको छ। उद्घाटन समारोहमा आइएमएस ग्रुपका अध्यक्ष दीपक मल्होत्राले भने–“हाम्रा अमुल्य ग्राहकहरुलाई, विभिन्न स्थानमा, विशिष्ट सेवा...

टेलिफोनको पुरानो बक्यौता तिर्नुभएको छैन ? टेलिकमले ल्यायो जरीवाना छुटको अफर

1559115470ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकमले ल्यान्डलाइन टेलिफोन, मोबाइल तथा अन्य विभिन्न सेवाका ग्राहकहरुका लागि पुरानो बक्यौतामा लाग्ने जरिवाना छुटको व्यवस्था गरेको छ ।  यसअनुसार २०७४ असार मसान्तसम्मको बक्यौता २०७६ जेठ मसान्तसम्म भुक्तानी गरेमा यसमा लाग्ने जरिवाना छुट गरिएको छ ।  आफ्नो नजिकको दूरसञ्चार कार्यालयमा गएर यस सम्बन्धी जानकारी लिई...

Advertisement

भर्खरै

symbolic photo

जागिरदारले ५०/३०/२० को नियम माने जीवन सुखी बन्छ !

अमेरिकासँग भारतले बदला लियो, २८ वस्तुको आयातशुल्क वृद्धि

अमेरिकासँग भारतले बदला लियो, २८ वस्तुको आयातशुल्क वृद्धि

'जनचाहनाअनुरुपको डबल बिमा योजना ल्याएका हौं'

'जनचाहनाअनुरुपको डबल बिमा योजना ल्याएका हौं'

खाद्य गुणस्तर मापदण्डविपरित प्लाष्टिककै भाँडामा दूध ढुवानी

खाद्य गुणस्तर मापदण्डविपरित प्लाष्टिककै भाँडामा दूध ढुवानी

अनलाइन प्रणालीमा सेयर लगानीकर्ताको सहभागिता न्यून

अनलाइन प्रणालीमा सेयर लगानीकर्ताको सहभागिता न्यून

सातवटै प्रदेशको बजेट आज, कुनमा केलाई प्राथमिकता ?

सातवटै प्रदेशको बजेट आज, कुनमा केलाई प्राथमिकता ?

रा.वा. बैंकको नयाँ कर्जा र निक्षेप योजना, अब व्यक्तिगत कर्जा ८.०५% मै

रा.वा. बैंकको नयाँ कर्जा र निक्षेप योजना, अब व्यक्तिगत कर्जा ८.०५% मै

हरिहरपुरगढी–सिन्धुलीगढी पदमार्गको पहिलो खण्ड तयार

हरिहरपुरगढी–सिन्धुलीगढी पदमार्गको पहिलो खण्ड तयार

काभ्रेको सिपाघाटमा टेलिकमको नयाँ टेलिफोन एक्सचेञ्ज उद्घाटन

काभ्रेको सिपाघाटमा टेलिकमको नयाँ टेलिफोन एक्सचेञ्ज उद्घाटन

उर्जामा केही हुँदैछ, विकासको बहार आउँदैछ !

उर्जामा केही हुँदैछ, विकासको बहार आउँदैछ !

ट्राफिक नियम मिचेर घर फर्किनुभयो ? जुनसुकै बेला प्रहरीको फोन आउनसक्छ !

ट्राफिक नियम मिचेर घर फर्किनुभयो ? जुनसुकै बेला प्रहरीको फोन आउनसक्छ !

google photo

काठमाण्डौमा वर्षकै उच्च तापक्रम

प्रधानमन्त्री अड्केको केबुलकारको नमुना ।

चलिरहेको केबलकार एक्कासी बन्द भो, प्रधानमन्त्री ओलीसहित ४० जना एकघण्टा अड्किए !

राष्ट्रबैंकको अनुमतिबिना बैंकका सीइओ नियुक्ति गर्न नपाउने व्यवस्था हुँदै

राष्ट्रबैंकको अनुमतिबिना बैंकका सीइओ नियुक्ति गर्न नपाउने व्यवस्था हुँदै

 नेपाल बैंकको बजेट तर्जुमा गोष्ठी, एथिकल बाटोबाट उत्कृष्ट बैंक बनाउने प्रतिबद्धता

नेपाल बैंकको बजेट तर्जुमा गोष्ठी, एथिकल बाटोबाट उत्कृष्ट बैंक बनाउने प्रतिबद्धता