संवाददाता (Reporter)

badge
no image

रासस (RSS)



लोडसेडिङको अन्तपछि मुलुकको औद्योगिक क्षमतामा ९.१ % बढोत्तरी

1517852197relaince2.jpg
-रमेश लम्साल  काठमाडौँ । विद्युत्भार कटौतीको अन्त्यपछि मुलुकको औद्योगिक क्षमतामा ९ दशमलव १ प्रतिशतले वृद्धि भएको पाइएको छ ।  नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको आर्थिक वर्ष २०७३/७४ को आर्थिक गतिविधिको अध्ययन प्रतिवेदनअनुसार आव २०७२/७३ भन्दा ९ दशमलव १ प्रतिशतले औद्योगिक क्षमतामा वृद्धि भएको पाइएको हो ।  आव २०७२/७३ मा औद्योगिक...

काठमाडौँभन्दा लुम्बिनी बढी प्रदूषित !

1517753140polluted.jpg
-भीष्मराज ओझा  काठमाडौँ । झट्ट हेर्दा जो कोहीलाई पनि लाग्न सक्छ जनसंख्या र सवारी साधनको अत्यधिक घनत्व भएको काठमाडौँ उपत्यकाका मुलुकमै सबभन्दा बढी प्रदूषित सहर होला ।  वातावरणीय प्रदूषण मापन तथ्यांकका आधारमा भने लुम्बिनी काठमाडौँभन्दा पनि बढी प्रदूषित देखिएको छ । वायु गुणस्तर मापन तथा अनुगमन प्रणालीबाट प्राप्त तथ्यांकअनुसार...

माथिल्लो तामाकोशीको दुई अर्ब ६३ करोडको साधारण शेयर आउँदै

1517753205ipo-22.jpg
-रमेश लम्साल  काठमाडौँ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आयोजना प्रभावित र सर्वसाधारणका लागि रु दुई अर्ब ६३ करोड ८५ लाख बराबरको साधारण शेयर (आइपिओ) जारी गर्ने भएको छ ।  सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा राखेको यो आयोजनाले पहिलो चरणमा आयोजना प्रभावित दोलखा जिल्लावासी र सर्वसाधारणका लागि साधारण शेयर बिक्री गर्न लागेको हो...

1566129101United-Finance.gif

कुन प्रदेशमा कहिले चयन हुँदैछन् सभामुख

1517753259ec.jpg
-रमेश लम्साल  काठमाडौँ । संविधानप्रदत्त सातवटै प्रदेशको प्रदेशसभाको बैठक धमाधम शुरु भएको छ ।  प्रदेश नं १ र ४ को पहिलो बैठक सोमबार बस्नेछ । प्रदेश नं ३ को बैठक यसअघि नै माघ १८ गते हेटाँैडामा सम्पन्न भइसकेको छ ।  संघीयता कार्यान्वयनको महत्वपूर्ण आधारका रुपमा रहेको प्रदेशसभाका सबै बैठकले पहिलो चरणमा सभामुख चयनलाई नै पहिलो कार्यसूची...

एक अर्ब बढीको शेयर कारोबार

1517661159nepse.jpg
काठमाडौँ । धितोपत्र बजारमा यस साता रु एक अर्ब ३६ करोड ८८ लाख ९१ हजार बराबरको शेयर बिक्री भएको छ ।  नेपाल स्टक एक्सचेन्जका अनुसार १७२ कम्पनीको ३४ लाख ७३ हजार २० कित्ता शेयर बिक्री भएको थियो । कारोबार रकम गत साताको भन्दा २१ दशमलव २८ प्रतिशत कम हो ।  गत साता १७७ कम्पनीको रु एक अर्ब ७३ करोड ९० लाख १४ हजार बराबरका ५० लाख ५९ हजार ९३० कित्ता शेयर...

बलेफी ‘ए’ विद्युत् आयोजनाको क्षमता विस्तार गरिने

1517661462hydro.jpg
चौतारा । निजी क्षेत्रबाट निर्माण भइरहेको १० दशमलव ६ मेगावाट क्षमताको बलेफी ‘ए’ जलविद्युत् आयोजनालाइ १८ मेगावाट क्षमतामा विस्तार गरी निर्माण गरिने भएको छ ।  साविक ४१ मिटर ग्रसहेडलाई ८० मिटर ग्रसहेडमा वृद्धि गरी थप विद्युत् शक्ति उत्पादन हुने देखिएपछि क्षमता विस्तार गरिन लागेको आयोजना प्रमुख सन्दीप जिसीले जानकारी दिनुभयो...

1582620634union.gif

रु दुई अर्ब ५१ करोड बढीको साधारण शेयर जारी हुँदै

1517661250ipo-22.jpg
काठमाण्डौ । धितोपत्र बजारमा एकै पटक रु दुई अर्ब ५१ करोड ६० लाख बराबरको साधारण शेयर निष्काशन हुने भएको छ ।  रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाले आगामी फागुन ११ गतेदेखि एकै पटक उक्त परिमाणको सीमित साधारण शेयर बिक्री गर्ने भएका हुन् । दुवै कम्पनीले कम्पनी रजिष्ट्रारको कार्यालयमा शेयर संरचना तथा लगानीसम्बन्धी जानकारी पेश गरेपछि सीमित...

गरिबी हेर्न आउने प्रदेशलाई समृद्ध बनाउने प्रण

1517661392poor.jpg
-रमेश लम्साल/हरि लामिछाने  काठमाडौँ । आर्थिक र सामाजिक रुपमा पछाडि परेका वर्ग र क्षेत्रलाई विकास र समृद्धिको दिशामा अगाडि लैजाने लक्ष्यका साथ संविधानप्रदत्त प्रदेश नं ६ र ७ को प्रदेशसभाको बैठक भोलि आइतबार बस्दैछ ।  संघीयता कार्यान्वयनको पहिलो खुड्किलाका रुपमा प्रदेशसभाको बैठक राखेर प्रदेश नं ३ ले इतिहास कायम राखेलगत्तै साविक...

१५४ वर्षपछि नेपाली चियाले पायो आफ्नै पहिचान

1517652311tea.jpg
-गोविन्दप्रसाद लामिछाने  इलाम । नेपालमा चिया खेती शुरु भएको झण्डै १५४ वर्षपछि नेपाली अर्थाेडक्स चियाले आफ्नै पहिचान पाएको छ ।  चिया तथा कफी विकास बोर्ड, चिया उत्पादनसँग सम्बन्धित संघसंस्था र चियाविज्ञको लामो प्रयासपछि नेपाली अर्थोडक्स चियाले आफ्नो लोगो (ट्रेडमार्क) पाएको हो ।  हिमालको आकृतिसँगै ‘नेपाली टी क्वालिटी फ्रम दी...

1570195006ncc.jpg

जिल्ला प्रशासनमै रु पाँच सयको नक्कली नोट

1517636912500.jpg
नुवाकोट । जिल्ला प्रशासन कार्यालय नुवाकोटमा हिजो रु पाँच सयको नक्कली नोट फेला परेको छ ।  प्रशासन कार्यालयमा राहदानीमार्फत संकलन भएको राजश्व रकम नेपाल बैंक लिमिटेडमा दाखिला गर्ने क्रममा पाँच सयको एक थान नोट नक्कली पाइएको हो ।  राजश्व दाखिला गरिएको रकम बैंकले गणना तथा जाँच गर्ने उपकरणमार्फत परीक्षण गर्दा नक्कली नोट भएको पुष्टि भएको...

कोटेश्वर–जडीबुटी र भक्तपुर–काभ्रेपलाञ्चोक सुरुङमार्ग बन्ने

1517636674koteshor.jpg
-रमेश गिरी  भक्तपुर । दैनिक रुपमा बढ्दो सडक जाम कम गर्न भक्तपुर र काभ्रेपलाञ्चोकका मुख्य नाकामा सुरुङ मार्ग निर्माण गरिने भएको छ ।  प्रतिनिधिसभामा नवनिर्वाचित सदस्य महेश बस्नेतको पहलमा सम्बन्धित निकायका प्रतिनिधिसँग पटक पटक भएको अनौपचारिक र नेपाल नागरिक उड्डयन प्राधिकरणमा भएको औपचारिक छलफलपछि सुरुङ मार्ग निर्माण गर्ने सहमति भएको...

द्रूत मार्गको निर्माण तीव्र, ४ वर्षमा काम सकिने

1517636754fast-track.jpg
-नारायणप्रसाद न्यौपाने  लेनडाँडा, मकवानपुर । नेपाली सेनाले काठमाडौँ–तराई–मधेश द्रुतमार्ग निर्माणलाई चार वर्षभित्र पूरा गर्न आफ्नो कामलाई तीव्रता दिएको छ ।  काठमाडौँ उपत्यकालाई तराईसँग सडक सञ्जालमा जोड्ने सबैभन्दा छोटो ७६ किमी दूरीको मुलुकको आर्थिक विकासको मेरुदण्ड मानिएको दु्रतमार्ग निर्माण आयोजनालाई नेपाली सेनाले इतिहास...

फागुन १ गतेदेखि चलचित्र घरमा ‘बक्स अफिस’ लागू

1517581309qfx-kumari-hall.jpg
काठमाडौँ । सरकारले चलचित्र क्षेत्रलाई मर्यादित र पारदर्शी बनाउन आगामी फागुन १ गतेदेखि चलचित्र घरमा केन्द्रिकृत सिनेमा बक्स अफिस व्यवस्थापन प्रणाली (बक्स अफिस म्यानेजमेन्ट सिस्टम) लागू गर्ने भएको छ ।  चलचित्र विकास बोर्डलगायत चलचित्रसँग सम्बन्धित विभिन्न संघसंस्थाले राख्दै आएको माग पूरा हुने भएपछि काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा...

विद्युत् उत्पादनको अधिकार स्थानीय तहलाई दिइँदै

1517569966hydro.jpg
काठमाडौँ । सरकारले एक मेगावाट क्षमतासम्मका आयोजना स्थानीय तहले नै निर्माण गर्ने गरी प्रक्रिया अगाडि बढाएको छ ।  ऊर्जा मन्त्रालयले “स्थानीय ऊर्जा विकाससम्बन्धी निर्देशिका, २०७४” मार्फत स्थानीय तहलाई एक मेगावाटसम्मको आयोजना निर्माण गर्न दिने र अनुमतिसम्म जारी गर्ने गरी प्रक्रिया अगाडि बढाएको हो ।  स्थानीय तहले विद्युत्...

चैतदेखि देशैभर २० वर्ष पुराना गाडी चलाउन नपाइने

1517560133Old-Vehicle.jpg
काठमाडौँ । आगामी चैतदेखि देशभर गुडिरहेका २० वर्ष पुराना सवारी साधन सञ्चालनमा रोक लगाइने भएको छ ।  काठमाडौँ उपत्यकामा वायु प्रदूषणको मात्रा भयावह रुपमा बढ्न थालेपछि आगामी चैतदेखि त्यस्ता सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय भएको हो ।  यातायात व्यवस्था विभागले सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ संशोधन गरी आउँदो चैतदेखि...

भर्खरै

देशभर आजबाट ३ दिनसम्म वर्षाको सम्भावना

देशभर आजबाट ३ दिनसम्म वर्षाको सम्भावना

आयकर र मूअक नबुझाउनेलाई सरकारको बम्पर छुट, कसले कस्तो छुट पाउँछन् ?

आयकर र मूअक नबुझाउनेलाई सरकारको बम्पर छुट, कसले कस्तो छुट पाउँछन् ?

विशाल ग्रुपद्वारा स्वास्थ्य मन्त्रालयलाई पीपीई, आईआर थर्मोमिटर र एन९५ मास्क सहयोग

विशाल ग्रुपद्वारा स्वास्थ्य मन्त्रालयलाई पीपीई, आईआर थर्मोमिटर र एन९५ मास्क सहयोग

पर्यटन उत्थानमा साइप्रसको महत्वपूर्ण घोषणा, विदेशी पर्यटकमा कोरोना देखिए सबै खर्च व्यहोर्ने

पर्यटन उत्थानमा साइप्रसको महत्वपूर्ण घोषणा, विदेशी पर्यटकमा कोरोना देखिए सबै खर्च व्यहोर्ने

बालबालिकाबाट कोरोनाभाइरस फैलिन्छ ?

बालबालिकाबाट कोरोनाभाइरस फैलिन्छ ?

ब्राजिलमा एकैदिन साढे २६ हजारमा कोरोना संक्रमण

ब्राजिलमा एकैदिन साढे २६ हजारमा कोरोना संक्रमण

सार्वजनिक निकायका रिक्त दरबन्दीमा नयाँ नियुक्ति रोक्का

सार्वजनिक निकायका रिक्त दरबन्दीमा नयाँ नियुक्ति रोक्का

पूर्वी नवलपरासीका थप २ जनामा कोरोना संक्रमण पुष्टि

पूर्वी नवलपरासीका थप २ जनामा कोरोना संक्रमण पुष्टि

हाइड्रोक्सिक्लोरोक्विन औषधिले कोरोना संक्रमितको ज्यान जाने सम्भावना तीनगुणा बढी : अध्ययन

हाइड्रोक्सिक्लोरोक्विन औषधिले कोरोना संक्रमितको ज्यान जाने सम्भावना तीनगुणा बढी : अध्ययन

झापा जिल्लाभरि कोरोना संक्रमितको संख्या ७९, एउटै गाउँपालिकामा ७३

झापा जिल्लाभरि कोरोना संक्रमितको संख्या ७९, एउटै गाउँपालिकामा ७३

१३ सय मेगावाट विद्युत् थप हुने, जलाशयुक्त आयोजनामा विशेष प्राथमिकतामा

१३ सय मेगावाट विद्युत् थप हुने, जलाशयुक्त आयोजनामा विशेष प्राथमिकतामा

साना व्यवसायीलाई करमा ‘बम्पर’ छुट, के केमा बढ्यो कर

साना व्यवसायीलाई करमा ‘बम्पर’ छुट, के केमा बढ्यो कर

रेलमार्गको अध्ययन, निर्माण र सञ्चालनका लागि आठ अर्ब ६६ करोड

रेलमार्गको अध्ययन, निर्माण र सञ्चालनका लागि आठ अर्ब ६६ करोड

आगामी आबको आर्थिक वृद्धिदर ७ प्रतिशत !

आगामी आबको आर्थिक वृद्धिदर ७ प्रतिशत !

आगामी आबमा सरकारले ६ लाख रोजगारी सिर्जना गर्ने, यस्ता छन् आधार

आगामी आबमा सरकारले ६ लाख रोजगारी सिर्जना गर्ने, यस्ता छन् आधार