संवाददाता (Reporter)

badge
no image

रासस (RSS)



सुर्तीजन्य पदार्थ पसलमा झुन्डाएर राख्न नपाइने

1468671996trans1.jpg
पाल्पा । सुर्तीजन्य पदार्थ सेवन गर्न उक्साहट गर्ने हेतुले पसलमा त्यस्ता सामग्री झुन्डाएर राख्न नपाइने व्यवस्थालाई पाल्पामा कडा गरिएको छ ।  अठार वर्षमुनिका बालबालिका र गर्भवती महिलाले सुर्तीजन्य पदार्थ बेच्न नपाउने, निःशुल्क वा उपहारका रुपमा अरुलाई दिन समेत पाउने छैनन् ।  मानव स्वाथ्यका लागि हानिकार मानिएका सुर्तीजन्य पदार्थलाई...

मल्कावाङमा ४२ किलोवाट विद्युत, खुशियालीमा भोजभतेर र नाचगान

1468671632Lightbulb760506.jpg
बेनी (म्याग्दी) । म्याग्दीको दुर्गम गाविस मल्कावाङमा ४२ किलोवाट क्षमताको नन्दीवाङखोला साना जलविद्युत् आयोजना निर्माण सम्पन्न भई बुधबारदेखि बिजुली बलेपछि स्थानीयले खुसियाली मनाएका छन् ।  वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र खुमलटार ललिलतपुरको आर्थिक सहयोग र डिसिआरडिसी बागलुङको प्राविधिक सहयोगमा कुल रु दुई करोड २३ लाख ६५ हजारको...

चाँगुनारायण क्षेत्रमा अत्याधुनिक वीर अस्पताल बन्ने

1468330993bir-hospital.jpg
भक्तपुर । सरकारले भक्तपुरको चाँगुनारायण नगरपालिका–१४ र ११ मा रहेको ५६३ रोपनी सार्वजनिक जग्गामा अत्याधुनिक वीर अस्पताल बनाउने तयारी गरेको छ ।  त्यस क्षेत्रको निरीक्षण आज गर्दै अर्थमन्त्री विष्णु पौडेलले उक्त जग्गा अस्पतालका लागि उपयुक्त भएकाले यही जग्गामा वीर अस्पताल बनाउन आवश्यक प्रक्रिया अगाडि बढाउन राष्ट्रिय स्वास्थ्य...

1569774426ct.gif

छनौटमा धाँदलीपछि फोहरमैलाको ठेक्का रद्द गर्न मन्त्रालयको निर्देशन

1468299163biratnagar-sub-metropolitan.jpg
पथरी (मोरङ) । स्थानीय विकास मन्त्रालयले सञ्चालनको दुई महिनापछि विराटनगर उपमहानगरपालिकालाई वेष्ट मेनेजमेन्ट प्रालि जेभी ग्रुप समूहको ठेक्का तत्कालै रद्द गर्न निर्देशन दिएको छ ।  मन्त्रालयले विराटनगरको फोहर मैला व्यवस्थापनको जिम्मा पाएको वेष्ट मेनेजमेन्ट प्रालि जेभी गु्रपको पाँच वर्षे ठेक्का प्रक्रिया नियम सङ्गत नभएको कारण...

अब नेपालमा पनि भारतको जस्तै रासन कार्ड वितरण हुने, अध्ययन गर्न समिति गठन

1468254891ration.jpg
काठमाण्डौ । आपूर्ति मन्त्रालयले उपभोग्य वस्तुको सहज आपूर्ति गर्न राशन कार्ड लागू गर्ने विषयमा अध्ययन गर्न छ सदस्यीय समिति गठन गरेको छ ।  मन्त्रालयले यही २२ गतेको (मन्त्रिस्तर) निर्णयअनुसार उपभोक्तालाई दैनिक उपभोग्य वस्तुका सहज आपूर्तिका लागि आपूर्ति व्यवस्था महाशाखाका सहसचिव उत्तमप्रसाद नागिलाको संयोजकत्वमा समिति गठन गरेको हो...

बुटवल पावरले पुँजी वृद्धि गर्ने

1468253045bpc.jpg
काठमाण्डौ । बुटवल पावर कम्पनीले पुँजी वृद्धि गरी रु दुई अर्ब १० करोड २२ लाख पाँच हजार ७०० पुर्याउने भएको छ ।  कम्पनीको सोमबार सम्पन्न विशेष साधारणसभाले जारी पुँजी वृद्धि गर्ने प्रस्ताव पारित गरेको हो ।  सञ्चालक समितिका अध्यक्ष पद्म ज्योतिको अध्यक्षतामा सम्पन्न साधारणसभाले जारी पुँजीको ३० प्रतिशतसम्म सर्वसाधारण सेयरधनीको हिस्सा...

1570195006ncc.jpg

यस्तो छ पहिलो महिला प्रधानन्यायाधीश सुशीला कार्कीको सर्वोच्च अदालतसम्मको यात्रा

1468222946sushila-karki.jpeg
-कालिका खड्का काठमाण्डौ । इतिहास रच्दै सर्वोच्च अदालतको पहिलो महिला प्रधानन्यायाधीश सुशीला कार्कीले सोमबारबाट औपचारिकरुपमा आफ्नो जिम्मेवारी प्रारम्भ गरेकी छिन् ।  प्रधानन्यायाधीशका रुपमा उनले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गरेकी हुन् ।  सर्वोच्च अदालतको ६४ वर्षको इतिहासमा पहिलोपटक महिला प्रधानन्यायाधीश...

विशिष्टले पाउने जथाभावी सुविधामा लाग्ने भो ब्रेक, अब पूर्व पाँच पदाधिकारीले मात्र पाउने

1468154810nepal-parliament.jpg
-नारायण न्यौपाने  काठमाण्डौ । व्यवस्थापिका–संसद्, अनुगमन तथा सुशासन समितिले पूर्वपदाधिकारीका नाममा सम्माननीयले मात्र राज्यकोषबाट सेवासुविधा प्राप्त गर्न सक्ने प्रावधानलाई पारित गरेको छ ।  समितिको आइतबारको बैठकले पूर्व राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुखबाहेक अन्य कुनै पनि पूर्वपदाधिकारीलाई...

विद्युत प्राधिकरण टुक्रिने निश्चित, तीन नयाँ कम्पनी स्थापना हुने

1468154224nea.jpg
काठमाण्डौ ।सरकारले नेपाल विद्युत प्राधिकरणले मात्रै बदलिँदो अवस्थामा उत्पादन, वितरण तथा प्रसारणको कार्य सम्पादन गर्न नसक्ने भन्दै विभिन्न तीन फरक कम्पनी स्थापना गर्ने प्रक्रिया अगाडि बढाएको छ ।  एक वर्ष पहिले स्थापना भएको ग्रिड कम्पनीलाई सुदृढीकरण गर्ने र अन्य दुई कम्पनी केही समयभित्रै स्थापना गरेर कार्य सञ्चालन गर्ने सरकारको...

Advertisement

अफ्रिकाको बाख्रा नेपालमा !

1468079559RssImages1468065099097MSJhhapa160709DSC00333.JPG
भद्रपुर । जिल्ला पशुसेवा कार्यालय झापाले चालु आर्थिक वर्षमा जिल्लाभरिमा युवा लक्षित कार्यक्रम अन्तर्गत रु ६७ लाख अनुदान वितरण गरेको छ ।  पशुपालन, बाख्रापालन, बंगुरपालन र पशुपंक्षी बजार प्रवद्र्धन गर्न सो अनुदान वितरण गरिएको हो । एक फर्मलाई रु दुई लाखदेखि रु तीन लाखसम्म अनुदान दिइएको र तिनको सदुपयोग भएको पशुसेवा सेवा कार्यालयका...

संसदमा अर्थमन्त्रीको सम्बोधन, सरकार रोजगारीको सिर्जना र मूल्यवृद्धि नियन्त्रणमा केन्द्रीत हुने

1468079661RssImages1468077564583PRO160709IMG5240.jpg
काठमाण्डौ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संविधानको कार्यान्वयन, भूकम्पपछिको पुनःनिर्माण र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने वर्तमान सरकारको प्रमुख लक्ष्य रहेको बताएका छन् ।  व्यवस्थापिका–संसद्को विनियोजन विधेयक, २०७३ अन्तर्गत अर्थ मन्त्रालयसँग सम्बन्धित सांसदहरुले उठाएका प्रश्नको शनिवार जवाफ दिँदै उनले आगामी...

मनसुनका कारण जलविद्युत आयोजना लथालिङ्ग

1467975328madi.jpg
काठमाण्डौ । मनसुनका कारण यातायात आवागमनमा समस्या भएपछि निर्माणाधिन जलविद्युत् आयोजनाहरु प्रभावित भएका छन् ।  नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनीले निर्माण गरिरहेको सान्जेन, तल्लो सान्जेन र रसुवागढी जलविद्युत् आयोजनालाई निर्माण सामग्रीको अभाव भएको छ । सिमेन्ट, रड, इन्धन जस्ता सामग्री आयातमा समस्या...

Advertisement

माओवादी केन्द्रको महाधिवेशन पुसमा !

1467904816Maoist-Centermeeting.jpg
काठमाण्डौ । नेकपा (माओवादी केन्द्र)ले आगामी पुस २३ देखि २८ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव गरेको छ ।  पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबारदेखि जारी पोलिटब्युरोको बैठकमा पुसमा पार्टीको आठौँ महाधिवेशन गर्ने प्रस्ताव गरिएको छ । एकीकृत नेकपा(माओवादी), नेकपा(क्रान्तिकारी माओवादी), नेकपा(माओवादी), क्रान्तिकारी कम्युनिस्ट...

कोइरालाको स्वास्थ्यमा सुधार, तर अझै खतराभित्रै

1467904577RssImages1467900927740RoS160707IMG3040.JPG
काठमाण्डौ । नेपाली काँग्रेसका महामन्त्री डा. सशांक कोइरालाको स्वास्थ्यमा उल्लेख्य सुधार आएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।  बुधबार बिहान एक्कासि महामन्त्री कोइरालाका स्वास्थ्य बिग्रिएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । स्वास्थ्यमा क्रमशः सुधार आएपछि बिहीबार अपराह्न ३ बजेपछि उनलाई सघन उपचार कक्ष (आइसियु) मा...

यसरी लुट्छन राजधानीका क्लिनिक र फार्मेसीले, सरकार तातेपछि कालोबजारी भागाभाग

1467904427RssImages1467904783166SPKTM160707DSC09717.JPG
काठमाण्डौ । नियमित अनुगमनका क्रममा नियम विपरित सञ्चालनमा रहेका फार्मेसी र क्लिनिकमा शिलबन्दी गरेपछि स्थानीयवासीले सरकार रहेको अनुभूति भएको बताएका छन् ।  औषधि व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय र वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले आज संयुक्त रुपमा गरेको स्थलगत अनुगमनका क्रममा बालाजु र धापासीमा नियम विपरित सञ्चालनमा रहेका...

Advertisement

भर्खरै

 सिद्धार्थ बैंकद्वारा आधुनिक चेक डिपोजिट मेसिन सुुचारु

सिद्धार्थ बैंकद्वारा आधुनिक चेक डिपोजिट मेसिन सुुचारु

अर्थमन्त्री र उपसभामुखका कारण मन्त्रीमण्डल पुनर्गठनमा बिलम्ब !

अर्थमन्त्री र उपसभामुखका कारण मन्त्रीमण्डल पुनर्गठनमा बिलम्ब !

कार्यालयस्तरीय उत्कृष्ट करदाता सम्मान नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडलाई

कार्यालयस्तरीय उत्कृष्ट करदाता सम्मान नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडलाई

बिपद् व्यवस्थापनमा निजी क्षेत्रको पहल

बिपद् व्यवस्थापनमा निजी क्षेत्रको पहल

जनता बैंक र ग्लोबल आइएमई बैंकको कार्ड एक अर्काको एटिएममा निःशुल्क चलाउन सकिने

जनता बैंक र ग्लोबल आइएमई बैंकको कार्ड एक अर्काको एटिएममा निःशुल्क चलाउन सकिने

एभरेष्ट बैंकको १६ हजार कित्ता सेयरको नक्कली कारोबार, नेप्से प्रमुखले दबाए घटना

एभरेष्ट बैंकको १६ हजार कित्ता सेयरको नक्कली कारोबार, नेप्से प्रमुखले दबाए घटना

मारुती सिमेन्टले पायो ‘एनएस क्वालिटी अवार्ड’

मारुती सिमेन्टले पायो ‘एनएस क्वालिटी अवार्ड’

ओली ५ वर्षसम्मै प्रधानमन्त्री, पार्टीको कार्यकारी अध्यक्ष प्रचण्ड

ओली ५ वर्षसम्मै प्रधानमन्त्री, पार्टीको कार्यकारी अध्यक्ष प्रचण्ड

भक्तपुरको गठ्ठाघरमा ‘बाजेको सेकुवा’ को शाखा स्थापना

भक्तपुरको गठ्ठाघरमा ‘बाजेको सेकुवा’ को शाखा स्थापना

अर्थमन्त्री हट्ने र रहने खबरमै अल्झियो बजार, सुरुमा उत्साहित लगानीकर्ता पछि निराश

अर्थमन्त्री हट्ने र रहने खबरमै अल्झियो बजार, सुरुमा उत्साहित लगानीकर्ता पछि निराश

सरकारद्वारा निजी सवारीमा भाडा लिएर यात्रु ओसार्न रोक, टुटल र पठाओको भविष्य के ?

सरकारद्वारा निजी सवारीमा भाडा लिएर यात्रु ओसार्न रोक, टुटल र पठाओको भविष्य के ?

एक हजार र पाँच सयका नक्कली नोट फेला

एक हजार र पाँच सयका नक्कली नोट फेला

कैलाशयात्रामा भारतीय पर्यटकलाई शुल्क बढ्यो, व्यवसायीलाई तनाव

कैलाशयात्रामा भारतीय पर्यटकलाई शुल्क बढ्यो, व्यवसायीलाई तनाव

एडिबीको ऋण सहयोगमा सञ्चालित परियोजनाहरुमा लक्ष्यअनुसार प्रगति भएन

एडिबीको ऋण सहयोगमा सञ्चालित परियोजनाहरुमा लक्ष्यअनुसार प्रगति भएन

नयाँ मन्त्रीमण्डलमा अर्थमन्त्री खतिवडाको निरन्तरता कि बहिर्गमन ? सेयरबजारमा यस्तो छ चर्चा

नयाँ मन्त्रीमण्डलमा अर्थमन्त्री खतिवडाको निरन्तरता कि बहिर्गमन ? सेयरबजारमा यस्तो छ चर्चा