संवाददाता (Reporter)

badge
no image

रासस (RSS)



वल्र्ड भिजनले बाँडेको पैसामा अनियमितता, बाठाले कुम्ल्याए, लाटा हिस्स

1467216772worldvision.brandmaster.png
दोलखा । भूकम्पपछि दोलखामा च्याउसरी आएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई कारबाही गर्ने निकाय कमजोर हुँदा वल्र्ड भिजन नामक विदेशी संस्थाले बाँडेको रकम दुरुपयोग भएको पाइएको छ ।  अति विपन्न एवम् लक्षित वर्गलाई भन्दै वल्र्ड भिजनले दोलखामा वितरण गरेको अनुदान रकममा मनोमानी भएको खुलासा भएको हो । वल्र्ड भिजनले सामाजिक...

धान दिवसमा भाते बानीको चर्चा, घट्दो उत्पादनप्रति चिन्ता

1467181013dhan-diwas.jpg
काठमाण्डौ । प्रत्येक वर्ष असार १५ गतेका दिन राष्ट्रिय धान दिवस मनाउने गरिएको छ । यस वर्ष १३ औँ धान दिवस ‘व्यावसायिक धान खेतीको आधार, सामुदायिक नर्सरीको विस्तार’ भन्ने नाराका साथ देशभर मनाइँदैछ । नेपालले २०६२ सालदेखि असार १५ लाई धान दिवसका रुपमा मनाउँदै आएको छ ।  धान नेपालको प्रमुख खाद्यान्न बाली हो । देशको अर्थतन्त्रमा यसले...

जिल्ला रेडक्रसमा भ्रष्टाचार, नयाँ गाडीको बिल देखाएर पुरानो खरीद !

1467028056corruption-1.jpg
दोलखा । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कार्यालय दोलखामा भ्रष्टाचार भएको भन्दै ताला लगाइएको छ ।  सोसाइटीले आफ्नो संस्थाको सात सिद्धान्त विपरीत संस्थाका सभापति टीकानारायण प्रधानले व्यापक आर्थिक अनियमिता गरेको भन्दै भीमेश्वर नगरपालिका–२ का पाँच राजनीतिक दल, वडा नागरिक मञ्चलगायत स्थानीयवासीले ताला लगाएका छन् ।  असार ३ गते नै...

1569774426ct.gif

गौतमबुद्ध विमानस्थलको निर्माण तीव्र, दैनिक साठी अन्तर्राष्ट्रिय उडानको लक्ष्य

1467027506rss.JPG
-रमेश लम्साल  भैरहवा । सन् २०३३ सम्ममा दैनिक ६० अन्तर्राष्ट्रिय उडान भर्ने लक्ष्यका साथ गौतम बुद्ध विमानस्थल निर्माणको प्रक्रिया अगाडि बढाइएको छ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साँघुरो भएको, कुनै पनि समस्या आउँदा भारत र नजिकका विभिन्न विमानस्थलमा जहाज डाइभर्ट गर्नुपर्ने बाध्यतालाई अन्त्य गर्दै गौतमबुद्ध विमानस्थलको काम...

ओलीको सपना साकार हुँदै, इमाडोलमा मिथेन ग्यासको भण्डारण गर्ने तयारी

1467020868gas.png
काठमाण्डौ । खानी तथा भूगर्भ विभागले इमाडोलमा रहेको मिथेन ग्यासलाई भण्डारण गर्ने तयारी गरेको छ । विभागका प्राकृतिक ग्यास तथा कोइला शाखा प्रमुख पृथ्वीलाल श्रेष्ठका अनुसार ग्यास भण्डारण गर्नका लागि विभागले समिति गठनको प्रक्रिया अगाडि बढाइसकेको छ । भारतीय नाकाबन्दीसँगै सरकारले उपत्यकामा रहेको मिथेन ग्यासलाई प्रयोगमा ल्याउने चर्चा...

२० रुपैयाँमा एकमुठा साग, १० रुपैयाँमा पेन्ट !

1466853388leafy-greens-kale-and-spinach1.jpg
काठमाण्डौ । तपाईंलाई सुन्दा अचम्म लाग्ला, एकमुठा सागभन्दा कपडा सस्तो हुन्छ भनेर । तर सामाखुसी टाउनप्लानिङमा रहेको एक पसलमा सागभन्दा कपडा सस्तोमा पाइन्छ ।  अहिले बजारमा एकमुठा सागको रु २० पर्छ तर उक्त पसलमा एउटा सर्ट भने रु १० मा नै पाउन सकिन्छ । समाजमा केही गरौँ भन्ने भावनाका साथ केही वर्ष कोरिया बसेर फर्केका पर्यटन व्यवसायी चीजमान...

1570195006ncc.jpg

ब्रिटिस भर्जिन आइल्यान्डबाट नेपालमा आठ अर्ब लगानीको प्रतिवद्धता

1466771281fi.jpg
काठमाण्डौ । ब्रिटिस भर्जिन आइल्यान्डका १४ उद्योगले नेपालका विभिन्न क्षेत्रमा सात अर्ब ९६ करोड ७० लाख रुपैयाँ लगानी गर्ने भएका छन् । आइल्यान्डका उद्योगले सबैभन्दा बढी लगानी तीन अर्ब ७८ करोड ५० लाख रुपैयाँ नेपालको सेवा क्षेत्रमा गर्न स्वीकृति प्राप्त गरेको उद्योग विभागले जनाएको छ । आइल्यान्डका उद्योगको उक्त लगानीबाट मुलुकमा दुई हजार...

काबुल घट्नामा मृत्यु हुनेका परिवारलाई दश लाख दरले राहात, इराक, अफगानिस्तान र लिविया जान प्रतिबन्ध

1466704722nepal650x40051466602503.jpg
काठमाण्डौ । सरकारले अफगानिस्तानको काबुल घटनामा परी मृत्यु हुने परिवारलाई राहतस्वरुप प्रतिपरिवार १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा बिहिवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले अफगानिस्तानको काबुल घटनामा परी मुत्यु भएका १३ नेपालीका परिवारलाई प्रतिपरिवार १० लाख दिने निर्णय गरेको सरकारका...

वैदेशिक रोजगारीमा जाँदा पनि आँसु, फर्कंदा पनि आँसु

1466653927RssImages1466600792831RoS062216IMG1246.JPG
-कालिका खड्का/कल्पना पौडेल  काठमाण्डौ । वैदेशिक रोजगारीमा जाँदा पनि आँसु र फर्कंदा पनि आँसु भोग्नुुपर्ने नेपालीको नियति जस्तै बनेको छ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्दा वैदेशिक रोजगारीमा जान लागेकालाई आफन्तले आँसु झार्दै बिदाइ गरिरहेका थिए भने बुधवार नै अफगानिस्तानबाट १२ शव नेपाल आएका आफन्त पीडाले आफूले आफंैलाई...

Advertisement

ओलीले सोधे-‘निर्दाेष नेपालीको हत्या किन ?’

1466599636RssImages1466595719022RSKTM160622IMG3124.JPG
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कामको सिलसिलामा अफगानिस्तान गएका निर्दाेष नेपालीको हत्या ‘कायरतापूर्ण र अमानवीय’ भएको बताएका छन् ।  उनले अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको आत्मघाती हमलामा परी निधन भएका १२ नेपाली नागरिकको शव बुधबार स्वदेश ल्याएपछि त्रिभुवन विमानस्थलमा श्रद्धाञ्जलि अर्पण गरेका थिए...

द्वन्द्वग्रस्त मुलुकबाट नेपालीलाई फर्काउन निर्देशन

1466598889Kabul-sucide-attack.jpg
काठमाण्डौ । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले अफगानिस्तानमा गत असार ६ गते भएको आत्मघाती आक्रमणमा परेर मृत्यु भएका नेपाली मृतकका परिवारलाई उचित क्षतिपूर्ति तथा घाइतेहरुको उपचार गर्न नेपाल सरकारलाई निर्देशन दिएको छ ।  समितिको बुधबारको बैठकले नेपाली सवार बसमाथि भएको आक्रमणमा मृत्यु हुनेहरुलाई हार्दिक श्रद्धाजलि...

बबईका गैंडा : चितवनमा गर्भिणी, बर्दियामा सुत्केरी !

1466511966RssImages1466506320782NDChitwan061916IMG0573.jpg
-नारायण ढुङ्गाना बबई(बर्दिया) । बर्दिया राष्ट्रिय निकुञ्जका गेम स्काउट राजेश राम एन्टिना ठड्याउँदै हात्तीमा बसेर रेडियो सेट नियाल्दै छन् । उनको दैनिकी गैँडा कहाँ पुग्यो भनेर बर्दियाको बबई उपत्यकामा यसैगरी घुम्नु हो । ‘उ ल हेर्नुस्  ! रेडियो सेटमा गैँडा नजिकै देखियो’ राम हौसिंदै रेडियो सेटको सङ्केत देखाउँछन ।  निकुञ्जका सहायक...

Advertisement

मुस्ताङ जाने पर्यटकको लर्को

1466423703mustang.jpg
मुस्ताङ । पर्यटकीय जिल्ला मुस्ताङमा पछिल्लो छ महिनामा १५ हजार पर्यटकले अवलोकन भ्रमण गरेका छन् ।  राउण्ड अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने मुस्ताङमा पदयात्रासँगै लोमान्थाङ, धार्मिकस्थल मुक्तिनाथ, दामोदरकुण्ड, कागबेनी र प्राकृतिक सुन्दरतामा रमाउन बर्से्नि बाह्य पर्यटक आउने गरेका छन् ।  सन् २०१६ को जनवरीदेखि मे महिनासम्म १५ हजार...

११ महिनामा ८२ हजार पर्यटक चितवन पुगे

1466423584rhino.jpg
रत्ननगर (चितवन) । चितवन राष्ट्रिय निकुञ्जमा चालु आवको ११ महिनामा ८२ हजार पर्यटक आएका छन् । उनीहरुबाट झन्डै रु १२ करोड राजश्व संकलन भएको निकुञ्जले जनाएको छ ।  सबैभन्दा बढी प्रवेश शुल्कबाट राजश्व संकलन भएकोे निकुञ्जका रेन्जर ऋषिराम ढकालले जानकारी दिए  ।  उनका अनुसार गएको साउन महिनादेखि जेठसम्मको तथ्यांकअनुसार निकुञ्जमा ८१ हजार ८१३...

अमेरिकामा नेपाली भाषामै सवारी चालकको परीक्षा दिन पाइने

1466423419Nepalis-in-Maryland.jpg
वासिङ्टन डिसी । मेरिल्यान्ड राज्यका नेपाली भाषी बासिन्दाले ड्राइभिङ लाइसेन्सका लागि नेपाली भाषामा प्रवेश परीक्षा दिन पाउने भएका छन ।  यससम्बन्धी काम गर्ने सरकारी निकाय मोटर भेइकल एड्मिनिस्ट्रेसन ९एमभिए०ले नेपाली भाषीहरुका लागिसमेत सम्बन्धित भाषामा परीक्षा दिने व्यवस्था गरेको हो ।  स्थानीय नागरिक अगुवा तथा गैरआवासीय नेपाली...

Advertisement

भर्खरै

एभरेष्ट बैंकको १६ हजार कित्ता सेयरको नक्कली कारोबार, नेप्से प्रमुखले दबाए घटना

एभरेष्ट बैंकको १६ हजार कित्ता सेयरको नक्कली कारोबार, नेप्से प्रमुखले दबाए घटना

मारुती सिमेन्टले पायो ‘एनएस क्वालिटी अवार्ड’

मारुती सिमेन्टले पायो ‘एनएस क्वालिटी अवार्ड’

ओली ५ वर्षसम्मै प्रधानमन्त्री, पार्टीको कार्यकारी अध्यक्ष प्रचण्ड

ओली ५ वर्षसम्मै प्रधानमन्त्री, पार्टीको कार्यकारी अध्यक्ष प्रचण्ड

भक्तपुरको गठ्ठाघरमा ‘बाजेको सेकुवा’ को शाखा स्थापना

भक्तपुरको गठ्ठाघरमा ‘बाजेको सेकुवा’ को शाखा स्थापना

अर्थमन्त्री हट्ने र रहने खबरमै अल्झियो बजार, सुरुमा उत्साहित लगानीकर्ता पछि निराश

अर्थमन्त्री हट्ने र रहने खबरमै अल्झियो बजार, सुरुमा उत्साहित लगानीकर्ता पछि निराश

सरकारद्वारा निजी सवारीमा भाडा लिएर यात्रु ओसार्न रोक, टुटल र पठाओको भविष्य के ?

सरकारद्वारा निजी सवारीमा भाडा लिएर यात्रु ओसार्न रोक, टुटल र पठाओको भविष्य के ?

एक हजार र पाँच सयका नक्कली नोट फेला

एक हजार र पाँच सयका नक्कली नोट फेला

कैलाशयात्रामा भारतीय पर्यटकलाई शुल्क बढ्यो, व्यवसायीलाई तनाव

कैलाशयात्रामा भारतीय पर्यटकलाई शुल्क बढ्यो, व्यवसायीलाई तनाव

एडिबीको ऋण सहयोगमा सञ्चालित परियोजनाहरुमा लक्ष्यअनुसार प्रगति भएन

एडिबीको ऋण सहयोगमा सञ्चालित परियोजनाहरुमा लक्ष्यअनुसार प्रगति भएन

नयाँ मन्त्रीमण्डलमा अर्थमन्त्री खतिवडाको निरन्तरता कि बहिर्गमन ? सेयरबजारमा यस्तो छ चर्चा

नयाँ मन्त्रीमण्डलमा अर्थमन्त्री खतिवडाको निरन्तरता कि बहिर्गमन ? सेयरबजारमा यस्तो छ चर्चा

नेपालमा लगानी गर्न अस्ट्रेलियाका निजी क्षेत्र उत्सुक

नेपालमा लगानी गर्न अस्ट्रेलियाका निजी क्षेत्र उत्सुक

एनआईसी एसियाद्वारा ‘सुपर चमत्कारिक मासिक निक्षेप खाता’ बारे प्रस्टोक्ति

एनआईसी एसियाद्वारा ‘सुपर चमत्कारिक मासिक निक्षेप खाता’ बारे प्रस्टोक्ति

मल्टीपर्पस फिनान्सको खुद नाफामा ३५८.७०%को छलाङ, प्रतिसेयर आम्दानी रु. ९.११

मल्टीपर्पस फिनान्सको खुद नाफामा ३५८.७०%को छलाङ, प्रतिसेयर आम्दानी रु. ९.११

FB: Sundar Yatayat

विद्युतीय बसको सञ्चालन खर्च अन्यको तुलनामा पाँचगुणा कम

पछिल्लो ६ महिनामै ६ हजार बैंकिङ फ्रडका मुद्दा, रु. १.५२ लाख करोड घोटाला

पछिल्लो ६ महिनामै ६ हजार बैंकिङ फ्रडका मुद्दा, रु. १.५२ लाख करोड घोटाला