संवाददाता (Reporter)

badge
no image

रासस (RSS)



कौशीमा तरकारी लगाउनेलाई निः शुल्क बीउ र मल

1590147221kausi.jpg
ललितपुर महानगरपालिकाले कौशी खेतीलाई थप प्रवद्र्धन गर्न  निःशुल्क तरकारीको बीउ र मल वितरण गर्ने भएको छ ।   सबै वडामा रायो, मुला, धनिया, बोडी, सिमी, फर्सी आदिको बीउ वितरण गर्ने तयारी गरिरहेको जनाइएको छ । अन्यत्रबाट आएका तरकारी नगरवासीले प्रयोग नगरुन् भन्ने सोचका साथ बीउ वितरण गर्न लागेको वडा नं १५ का वडाध्यक्ष सुदर्शन मिश्रले जानकारी...

क्वारेन्टिनका लागि होटल तथा रिसोर्ट प्रयोगमा ल्याउने तयारी

1590130581hotels.jpg
सरकारले विदेशबाट फर्किएका नागरिकलाई राख्न आवश्यक क्वारेन्टिन व्यवस्थापनका लागि होटल तथा रिसोर्ट प्रयोगमा ल्याउने तयारी गरेको छ। सहरी विकास मन्त्रालयमा बिहीबार भएको छलफलमा राज्यमन्त्री रामवीर मानन्धरले देशभरका व्यवस्थितरूपमा चलेका होटल तथा रिसोर्टलाई क्वारेन्टिन बनाउनेबारे आवश्यक परामर्श थालिएको बताए। उनका अनुसार हाल...

प्रदेश ५ का ११ सांसदमा कोरोनाको एन्टीबडी

1590071024rdt.jpg
प्रदेश नं ५  प्रदेशसभाका सदस्यको आज कोरोना परीक्षण गरिएको छ। आरडिटी विधिबाट प्रदेशसभा सदस्य, सुरक्षाकर्मी र कर्मचारी गरी ३९८ जनाको परीक्षण गरिएकामा ११ जनाको रिपोर्ट पोजेटिभ आएको प्रदेशसभा सचिवालयका प्रवक्ता श्यामप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । आरडिटी पोजेटिभ देखिएकाहरुको पिसिआर परीक्षण गरिने बताइएको छ । शुक्रबारदेखि...

1566129101United-Finance.gif

बिरुवा बेचेर लाखौँ आम्दानी

1590063045plant.jpg
काठमाण्डौ ।म्याग्दीका कृषकले सुन्तला र कागतीका बिरुवा बेचेर लाखौं आम्दानी गरेका छन् ।  सुन्तला र कागतीका बिरुवाको किनबेच फस्टाउँदै गएकाले कृषकको आम्दानी बढेको हो । अन्नपूर्ण गाउँपालिका—२ दानाको फगाम गाउँका जोगबहादुर विकले घरमा बसीबसी बिरुवा बेचेर वार्षिक रु १० लाखसम्म आम्दानी गर्दै आउनुभएको छ । उहाँको कुनै जागिर पनि छैन र विदेश...

लकडाउनमा १.४ लाख स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइ, अझै ३ लाख छाप्न बाँकी छ

1590056480smart.jpg
– सञ्चिता घिमिरे काठमाण्डौ । बन्दाबन्दीको समयमा समेत ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइ भइरहेको छ। सरकारले बन्दाबन्दी जारी राख्दा यो अवधिमा एक लाख ४० हजार अनुमतिपत्र छपाइ भइसकेको छ। आवश्यक स्वास्थ्य सावधानी र सामाजिक दूरी कायम गरेर छपाइ अघि बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ। सरकारले गत चैत ११ गतेबाट बन्दाबन्दी (लकडाउन) लागू...

टोखामा १३ जनाको आरडिटी रिपोर्ट पोजेटिभ

1590051713rdt1.jpg
काठमाडौं । कोरोना भाइरसको परीक्षणका क्रममा टोखा नगरपालिकाका १३ व्यक्तिमा आरडिटी रिपोर्ट पोजेटिभ देखिएको छ । पछिल्लो समय काठमाडौँ उपत्यकामा कोरोनाको जोखिम बढेसँगै सो नगरपालिकाले गरेको आरडिटी परीक्षण गरेको थियो ।  नगर प्रमुख प्रकाश अधिकारीले टोखाका ७९३ जनामा गरेको आरडिटी परीक्षणमा १३ जनाको रिपोर्ट पोजेटिभ देखिएको जानकारी दिए...

1582620634union.gif

आरडिटी परीक्षण शुल्क खरिद गरिएको मूल्यको २० प्रतिशत नबढ्ने गरी लिन पाइने

1589967278ryaped-testcorona-Test.jpg
काठमाण्डौ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी तथा सामुदायिक अस्पताललाई कोभिड–१९ परीक्षणका लागि आरडिटीबाट परीक्षण गर्न अनुमति दिनेसम्बन्धी अन्तरिम निर्देशिका २०७७ जारी गरेको छ । निर्देशिकाअनुसार मन्त्रालयमा दर्ता भएका निजी तथा सामुदायिक अस्पतालले मात्र आरडिटी परीक्षण गराउन पाउने भएका छन् । यसअघि मङ्गलबार मन्त्रालयले...

नेपाल बैंकद्वारा ब्याजमा छुट

1589966863nbl.jpg
काठमाण्डौ ।नेपाल बैंक लिमिटेडले गत चैत मसान्तमा कायम ब्याजदरमा दुई प्रतिशत विन्दुले छुट दिने भएको छ । कोरोना सङ्क्रमणका कारण सरकारले देशव्यापी बन्दाबन्दी गर्दै आइरहेको र सो कारणले आर्थिक तथा व्यावसायिक गतिविधि हुन नसक्दा उद्योगी, व्यवसायी तथा अन्य ऋणीमा परेको असर न्यूनीकरण गर्न नेपाल राष्ट्र बैंकद्वारा वैशाख १६ गते सूचना जारी गरी...

कपिलवस्तुको क्वारेन्टिनबाट भागे एघार जना

1589959377quarantine.jpg
यशोधरा गाउँपालिका वडा नं ६ को वासुदेव जनता माविको क्वारेन्टिनबाट ११ व्यक्ति भागेका छन् । सोमबार तीन र मंगलबार आठ गरी ११ जना भागेका हुन् ।  भागेकाहरु सो वडाका रतनपुर र भैसाही गाउँको रहेको यशोधरा गाउँपालिकाका अध्यक्ष गिरजेश पाण्डेयले जानकारी दिनुभयो ।   पन्ध्र दिनको क्वारेन्टिन अवधि पूरा भए पनि किट अभाव भन्दै करीब २० दिनसम्म परीक्षण...

1570195006ncc.jpg

गोकर्णेश्वरमा भेटिए पहिलो कोरोना सङ्क्रमित

15899593101111.jpg
गोकर्णेश्वर नगर वडा नं ४ किसिगालमा एकजना पुरुषमा कोरोना सङ्क्रमण प्रमाणित भएपछि त्यस क्षेत्रलाई सिल गरी ट्रेसिङ गर्न लागिएको छ । अर्थ मन्त्रालयअन्तर्गत भैरहवा भन्सार कार्यालयमा हल्का सवारी चालक पदमा कार्यरत ५८ वर्षीय सङ्क्रमित वैशाख २५ गते आफैँ गाडी चलाएर भैरहवाबाट काठमाडौँ आएको जानकारी प्राप्त भएको नगरपालिकाका प्रवक्ता मनोजकुमार...

चन्द्रागिरिका नौ जनामा आरडिटी पोजेटिभ, पिसीआर परीक्षण गरिँदै

1589958956rdt.jpg
चन्द्रागिरि नगरपालिकाका नौ व्यक्तिमा आरडिटी रिपोर्ट पोजेटिभ देखिएको छ । पछिल्लो समय काठमाडौँ उपत्यकाको प्रवेशद्वारमा रहेको चन्द्रागिरि नपामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै गरिएको आरडिटी परीक्षणका क्रममा नौ व्यक्तिमा आरडिटी रिपोर्ट पोजेटिभ देखिएको हो ।   चन्द्रागिरि नपाका प्रवक्ता हरिभक्त महर्जनले सशस्त्र प्रहरी अस्पताल...

राष्ट्रियसभाबाट नीति तथा कार्यक्रम पारित

1589889311rastriyaa-Sabha.jpg
काठमाण्डौ । राष्ट्रियसभाको आजको बैठकले आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रमलाई बहुमतले पारित गरेको छ । यही जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै सदनकोे संयुक्त बैठकलाई सम्बोधन गरी प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रमबारे भएको छलफलपछि आज प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिएपछि सो नीति तथा कार्यक्रम पारित...

उपत्यका प्रवेश गर्ने सबै नाका सिल गर्न माग

1589885759upatyeka1.jpg
काठमाण्डौ । काठमाडौँ महानगरपालिकाले कोरोना रोकथाम र नियन्त्रणका लागि लकडाउन अवधिभर उपत्यका प्रवेश गर्ने सबै नाका सिल गर्न नेपाल सरकारसँग माग गरेको छ । विश्वभरि फैलिएको कोरोना भाइरसले पछिल्लो समय काठमाडौँ उपत्यकामा पनि सङ्क्रमण बढ्दै गइरहेकाले कामपाको ४६औँ विशेष नगर कार्यपालिका बैठकको निर्णयले यस्तो आग्रह गरेको हो ।  ‘कोभिड–१९...

महाँकालमा जेठ १० सम्म दुई पाङ्ग्रे सवारीसाधन समेत सञ्चालनमा रोक

1589801485mahankal.jpg
दक्षिण ललितपुरको महाँकाल गाउँपालिकाले आजदेखि आउँदो जेठ १० गतेसम्मका लागि दुई पाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाएको छ ।  विश्वव्यापीरूपमा फैलिरहेको कोभिड–१९ का कारण मुलुक बन्दाबन्दी भई यहाँ दुई जना नेपालीले ज्यान गुमाइसकेको अवस्थामा महाँकालले आफ्नो गाउँपालिकामा जोखिम बढ्न नदिन शनिबार एक सूचना जारी गरी उक्त कुराको जानकारी...

लकडाउनलाई थप कडाइ

1589801280ktm-lock.jpg
कोरोना भाइरसको जोखिम हुन नदिन काठमाडौँ महानगरपालिकाको भित्री क्षेत्रमा स्थानीयले नै ‘लकडाउन’लाई कडा बनाउन थालेका छन् ।  कामपाको भित्री क्षेत्रका नागरिकले टोलटोलमा खटिएर कडा गरेका हुन् । कोही नागरिक अनावश्यक बाटामा हिँडेको पाइए सम्बन्धित वडाका युवाले जहाँबाट आएको हो त्यही फर्काउन थालेको छ । खाद्य सामग्रीको पसलमा पनि प्रवेश...

भर्खरै

दाङको कोरोना विशेष अस्पतालमा आज ८ जनाले जिते कोरोना, डिस्चार्ज भएर घर फर्के

दाङको कोरोना विशेष अस्पतालमा आज ८ जनाले जिते कोरोना, डिस्चार्ज भएर घर फर्के

सहयोगी विकास बैंकले डिजिटल प्रविधिमार्फत वार्षिक साधारणसभा गर्ने, कहिले ?

सहयोगी विकास बैंकले डिजिटल प्रविधिमार्फत वार्षिक साधारणसभा गर्ने, कहिले ?

बेलायतमा कार उत्पादन दशकै न्यून, अप्रिलमा १९७ युनिटमात्र कार निर्माण

बेलायतमा कार उत्पादन दशकै न्यून, अप्रिलमा १९७ युनिटमात्र कार निर्माण

 ट्विटर र अन्य सामाजिक संचार माध्यमका कम्पनीहरू विरुद्ध नयाँ युद्धको घोषणा

ट्विटर र अन्य सामाजिक संचार माध्यमका कम्पनीहरू विरुद्ध नयाँ युद्धको घोषणा

भारतबाट फर्केकाहरुको उद्धार गर्दागर्दै वडाध्यक्ष आफैँमा देखियो कोरोना पोजेटिभ

भारतबाट फर्केकाहरुको उद्धार गर्दागर्दै वडाध्यक्ष आफैँमा देखियो कोरोना पोजेटिभ

सनराइज बैंकद्वारा सबै कर्मचारीको कोरोना बिमा

सनराइज बैंकद्वारा सबै कर्मचारीको कोरोना बिमा

सार्वजनिक निकायका सबै रिक्त दरबन्दीमा नयाँ नियुक्ति रोक्का

सार्वजनिक निकायका सबै रिक्त दरबन्दीमा नयाँ नियुक्ति रोक्का

रुस र चीनभन्दा भारतमा कोरोनाबाट ज्यान गुमाउने बढी

रुस र चीनभन्दा भारतमा कोरोनाबाट ज्यान गुमाउने बढी

जापानद्वारा पर्यटकलाई आकर्षित गर्न विशेष प्याकेज घोषणा, यात्रा शुुल्कमा ५०% छुट

जापानद्वारा पर्यटकलाई आकर्षित गर्न विशेष प्याकेज घोषणा, यात्रा शुुल्कमा ५०% छुट

अमेरिकामा बेरोजगारी चरमोत्कर्षमा, ४ करोडले भरे भत्ता आवेदन

अमेरिकामा बेरोजगारी चरमोत्कर्षमा, ४ करोडले भरे भत्ता आवेदन

चीनद्वारा भारतबाट सुँगुर र बँदेल आयातमा रोक

चीनद्वारा भारतबाट सुँगुर र बँदेल आयातमा रोक

भक्तपुरकी जनप्रतिनिधि ६ दिनमै कोरोना जितेर फर्किन् घर

भक्तपुरकी जनप्रतिनिधि ६ दिनमै कोरोना जितेर फर्किन् घर

कालीमाटीका ११६ प्रहरीको कोरोना नेगेटिभ, ११५ जनाको नतिजा आउन बाँकी

कालीमाटीका ११६ प्रहरीको कोरोना नेगेटिभ, ११५ जनाको नतिजा आउन बाँकी

अधिकांश अमेरिकी धनाढ्यहरुले यो वर्ष खर्चमा कटौती गर्ने, लगानी पनि नगर्ने

अधिकांश अमेरिकी धनाढ्यहरुले यो वर्ष खर्चमा कटौती गर्ने, लगानी पनि नगर्ने

दक्षिण कोरियामा कोरोना संक्रमण फेरि बढ्न थाल्यो, स्कुलहरु पुनः बन्द

दक्षिण कोरियामा कोरोना संक्रमण फेरि बढ्न थाल्यो, स्कुलहरु पुनः बन्द