संवाददाता (Reporter)

badge
no image

रासस (RSS)



सेनालाई सुरक्षाको जिम्मा, प्रहरीलाई सीमामा खटाइने

1588525337apf-final.jpg
महत्वपूर्ण क्षेत्रको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिएर त्यहाँ खटिएका सशस्त्र र नेपाल प्रहरीलाई सीमाको सुरक्षामा खटाइने भएको छ । कारागार, विकास निर्माण आयोजनालगायतका महत्वपूर्ण संरचनाको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिएर त्यहाँ खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई  सीमामा पठाउन लागिएको हो ।    आज गृहमन्त्री रामबहादुर...

भारतबाट फर्किएका वृद्धको क्वारेन्टाइनमा जाँदाजाँदै मृत्यु, थ्रोट स्वाब परीक्षणका लागि पठाइयो

1588503165death.jpg
क्वारेन्टाइनमा लैजाँदै गर्दा मृत्यु भएका बैतडीका एक जनाको थ्रोट स्वाब सङ्कलन गरी आज परीक्षणका लागि पठाइएको छ। पुर्चौडी नगरपालिका–६ मनकालीका ६७ वर्षीय जुने लुहारको स्वाब सङ्कलन गरी परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको हो। रिपोर्टपछि मात्रै जुनेमा कोरोना भए/नभएको थाहा हुने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख...

कोरोना संक्रमणबाट विश्वभर ७३ नेपालीको मृत्यु, ५ हजार संक्रमित

1588477287corona.jpg
काठमाण्डौ । विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड–१९ संक्रमणका कारण  शनिबार  साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीको संख्या ७३ पुगेको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार बेलायतको ग्रेटर लण्डनमा २७,  मिडल्याण्डमा आठ, साउथ इष्टमा ११ र  साउथ बेष्टमा ती गरी ४९ जनाको मृत्यु भएको...

1566129101United-Finance.gif

७० प्रतिशत उद्योगले चैत महिनाको पारिश्रमिक दिएनन्

1588427303gefont.jpg
सरकारले औपचारिक क्षेत्रका श्रमिकलाई उद्योगीले चैत महिनाको पूरा पारिश्रमिक दिनुपर्ने निर्णय गरे पनि ७० प्रतिशत उद्योगले सरकारी निर्णयको उपेक्षा गरेको पाइएको छ । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) आबद्ध समग्र उद्योग टेड यूनियन नेपाल (ह्वीन) ले औद्योगिक घनत्व रहेका पाँच प्रदेशका २१९ उद्योगमा लकडाउन अवधिको पारिश्रमिक वितरण, लकडाउनमा...

पासमा आफैँ मिति सच्याएर गाडी दौडाउँदै

1588427388gaadi-pass.jpg
मुलुकमा कोभिड–१९ सङ्क्रमणको जोखिम रोक्न शुरु गरिएको बन्दाबन्दी ‘लकडाउन’ मा प्रयोग हुने सवारी साधनलाई दिइने पासको दुरुपयोग हुनेक्रम अझै रोकिएको छैन भने त्यसको उल्लङ्घन गर्ने मानिसको सङ्ख्यामा समेत कमि हुन सकेको छैन ।   झुठो विवरण पेश गरेर सवारी पास लिने तथा पुरानै पासलाई मिति सच्याएर प्रयोग गर्नेक्रम जारी छ । कतिपयले आफन्त...

उपत्यकाका मेयरहरुको सुझाव: ‘आवतजावत अझै रोकौँ, आन्तरिक आर्थिक गतिविधि बढाऔँ’

1588345807upatyakaa.jpeg
कोभिड–१९ सङ्क्रमणको जोखिम कायमै रहेका अवस्थामा (बन्दाबन्दी) लकडाउनलाई खुकुलो बनाउने की यही अवस्थालाई निरन्तरता दिने भन्ने बहस शुरु भएको छ । लकडाउनको स्वरुप परिवर्तन गर्नुपर्र्ने आवाज बढ्दै गएको छ । वर्तमान अवस्थामा उपत्यकाका जनप्रतिनिधिले भने आवतजावतमा अझै कडाइ गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।    विश्वव्यापी...

1582620634union.gif

प्रतीक चिह्नको अनधिकृत प्रयोग नगर्नू : डब्ल्यूएचओ

1588335768WHO-logo.jpg
काठमाण्डौ ।  विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)को नेपालस्थित कार्यालयले सङ्गठनको लोगो वा प्रतीकको प्रयोग सङ्गठनद्वारा अनुमोदन गरिएका सामग्रीहरुमा मात्र प्रयोग गर्न सकिने कुरा प्रस्ट पारेको छ ।    नेपालमा विभिन्न प्रयोजनहरुमा सङ्गठनको लोगोे अनधिकृत रुपमा प्रयोग भएको बारेमा आफ्नो  ध्यानाकर्षण भएको जनाउँदै सङ्गठनले आज एक...

हरेक परिवारको एकजनाको कोभिड–१९ को परीक्षण गर्न निर्देशन

1588329370Bidhayan-Byabasthapan-samiti---1.jpg
काठमाण्डौ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको बैठकले सरकारलाई हरेक परिवारको एकजनाको कोभिड–१९ को परीक्षण गर्न निर्देश गरेको छ ।    यसका लागि विस्तृत कार्ययोजना बनाई लागू गर्न बैठकले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देश  पनि गरेको छ ।     समितिको  आजको बैठकमा  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त...

माथिल्लो तामाकोशी, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र मेलम्ची खानेपानी आयोजनाको काम अन्तिम चरणमा

1588328491west-seti.jpg
काठमाण्डौ । कोरोना सङ्क्रमण फैलन नदिन सरकारले जारी राखेको लकडाउनका कारण राष्ट्रिय गौरवका आयोजनामा परेको प्रभावबारे राष्ट्रिय योजना आयोगले अध्ययन शुरु गरेको छ । आयोगले निर्माणका क्रममा रहेका २१ वटै राष्ट्रिय गौरवका आयोजनाको अवस्था एवम् समस्याबारे अध्ययन थालेको हो । पछिल्लो पटक सरकारले ४०० केभी क्षमताको नाङ्लेभारे–बुटवल प्रसारण...

1570195006ncc.jpg

कोलोबजारी गर्ने ७० फर्म दण्डित

1588318036123.jpeg
काठमाण्डौ। डेढ महिनाका अवधिमा अनुचित व्यापारिक कारोवार गरेको जनाउँदै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ७० फर्मलाई जरिवाना गरेको छ। गत चैत १ गतेदेखि यही वैशाख १८ गतेसम्म विभागले गरेको नियमित बजार अनुगमनका क्रममा सबैभन्दा धेरै कारवाहीमा पर्नेमा खाद्य पसल रहेका छन्।  विभागका सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार बजार...

परिस्थितिको मौका छोपेर अस्थिरताका प्रयास गरिनु दुःखद् : प्रधानमन्त्री ओली

1588306459pm.jpg
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना दिँदै अप्ठ्यारो परिस्थितिको मौका छोपेर अस्थिरताका प्रयासहरु गरिनु दुःखद् भएको बताउनुभएको छ। प्रधानमन्त्री ओलीले सिर्जनशील हात र उत्पादनका साधनहरु बन्दाबन्दीमा रहेका बेला श्रमजीवी वर्ग भनेको दुःख गर्न सक्ने, सुखको सपना देख्ने र परिवर्तनको...

आयोजना ठेक्का सम्झौता एक वर्षसम्म बढाउन सकिने

1588263606finmin.jpg
सरकारले कोभिड–१९ का कारण निर्माणमा अवरोध आएका विभिन्न आयोजनाको ठेक्का सम्झौतालाई कार्य प्रगतिका आधारमा एक वर्षसम्म बढाउने सार्वजनिक खरिद नियमावली स्वीकृत गरेको छ ।    वैशाख १४ गतेको मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्ने क्रममा आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा...

किसानको उत्पादन अब कौडीको मूल्यमा बेच्नुपर्दैन, सरकारले किन्ने

1588257814paddy.jpg
काठमाण्डौ । तपाईले आधारभूत खाद्य वस्तु उत्पादन गर्नुभएको छ तर बिक्री गर्न पाउनुभएको छैन ? या कौडीको मूल्यमा बिक्री गर्नुपरेको छ ? अब नआत्तिनुहोस्। त्यस्ता सामान भने सरकारले संस्थानमार्फत लिएर बिक्री वितरण गर्ने भएको छ।  उक्त कामका लागि सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडलाई जिम्मा दिने निर्णय...

कोरोना कहर : पर्यटन क्षेत्र उकास्न तत्काल २० अर्बको प्याकेज जरुरी

1588257280sulav.jpg
काठमाण्डौ । आर्थिक समृद्धिको प्रमुख आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई कोरोनाले नराम्ररी असर पारेपछि त्यसको पुनः उत्थानका  उपायको खोजी शुरु भएको छ।  नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) ले कोरोनाले संसारभर नै पर्यटन क्षेत्रलाई समस्यामा पारेको सन्दर्भमा नेपालमा भने के कस्तो प्रयास गर्न सकिन्छ भन्ने बारेमा आज नेपाल पर्यटन बोर्ड,...

सम्पत्ति शुद्धीकरणको अभियोगमा सुलभ अग्रवाल पुनः पक्राउ

1588256935sulav.jpg
काठमाण्डौ । थर्मल गन कालोबजारीको अभियोगमा प्रहरी हिरासतमा रहेका सुलभ अग्रवाललाई काठमाण्डौ जिल्ला अदालतले धरौटीमा थुनामुक्त गरे पनि सम्पत्ति शुद्धीकरण सम्बन्धमा अनुसन्धान गर्न आज पुनः पक्राउ गरिएको छ।  अभियुक्त अग्रवाललाई सम्पत्ति शुद्धीकरण तथा आतङ्वादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा अनुसन्धान गर्ने निकाय...

भर्खरै

एकैदिन १७० संक्रमित थपिए, डिस्चार्ज हुनेको संख्या २०६

एकैदिन १७० संक्रमित थपिए, डिस्चार्ज हुनेको संख्या २०६

काठमाडौँमा नै छैन क्वारेन्टिन

काठमाडौँमा नै छैन क्वारेन्टिन

दाङको कोरोना विशेष अस्पतालमा आज ८ जनाले जिते कोरोना, डिस्चार्ज भएर घर फर्के

दाङको कोरोना विशेष अस्पतालमा आज ८ जनाले जिते कोरोना, डिस्चार्ज भएर घर फर्के

सहयोगी विकास बैंकले डिजिटल प्रविधिमार्फत वार्षिक साधारणसभा गर्ने, कहिले ?

सहयोगी विकास बैंकले डिजिटल प्रविधिमार्फत वार्षिक साधारणसभा गर्ने, कहिले ?

बेलायतमा कार उत्पादन दशकै न्यून, अप्रिलमा १९७ युनिटमात्र कार निर्माण

बेलायतमा कार उत्पादन दशकै न्यून, अप्रिलमा १९७ युनिटमात्र कार निर्माण

 ट्विटर र अन्य सामाजिक संचार माध्यमका कम्पनीहरू विरुद्ध नयाँ युद्धको घोषणा

ट्विटर र अन्य सामाजिक संचार माध्यमका कम्पनीहरू विरुद्ध नयाँ युद्धको घोषणा

भारतबाट फर्केकाहरुको उद्धार गर्दागर्दै वडाध्यक्ष आफैँमा देखियो कोरोना पोजेटिभ

भारतबाट फर्केकाहरुको उद्धार गर्दागर्दै वडाध्यक्ष आफैँमा देखियो कोरोना पोजेटिभ

सनराइज बैंकद्वारा सबै कर्मचारीको कोरोना बिमा

सनराइज बैंकद्वारा सबै कर्मचारीको कोरोना बिमा

सार्वजनिक निकायका सबै रिक्त दरबन्दीमा नयाँ नियुक्ति रोक्का

सार्वजनिक निकायका सबै रिक्त दरबन्दीमा नयाँ नियुक्ति रोक्का

रुस र चीनभन्दा भारतमा कोरोनाबाट ज्यान गुमाउने बढी

रुस र चीनभन्दा भारतमा कोरोनाबाट ज्यान गुमाउने बढी

जापानद्वारा पर्यटकलाई आकर्षित गर्न विशेष प्याकेज घोषणा, यात्रा शुुल्कमा ५०% छुट

जापानद्वारा पर्यटकलाई आकर्षित गर्न विशेष प्याकेज घोषणा, यात्रा शुुल्कमा ५०% छुट

अमेरिकामा बेरोजगारी चरमोत्कर्षमा, ४ करोडले भरे भत्ता आवेदन

अमेरिकामा बेरोजगारी चरमोत्कर्षमा, ४ करोडले भरे भत्ता आवेदन

चीनद्वारा भारतबाट सुँगुर र बँदेल आयातमा रोक

चीनद्वारा भारतबाट सुँगुर र बँदेल आयातमा रोक

भक्तपुरकी जनप्रतिनिधि ६ दिनमै कोरोना जितेर फर्किन् घर

भक्तपुरकी जनप्रतिनिधि ६ दिनमै कोरोना जितेर फर्किन् घर

कालीमाटीका ११६ प्रहरीको कोरोना नेगेटिभ, ११५ जनाको नतिजा आउन बाँकी

कालीमाटीका ११६ प्रहरीको कोरोना नेगेटिभ, ११५ जनाको नतिजा आउन बाँकी