काठमाण्डौ । एमाले र माओवादीबीच पार्टी एकता घोषणा कार्यक्रममा स्वागत मन्तव्य राख्दै माओवादी नेता जनार्दन शर्माले नेपाल कम्युनिष्ट पार्टीको अबको मिसन अत्यधिक बहुमतप्राप्त कम्युनिष्ट पार्टी बन्नु रहने उद्घोष गरेका छन् ।

उनले कम्युनिष्ट इतिहासमै नयाँ काम भएको भन्दै एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डलाई विशेष धन्यवाद दिएका छन् ।