काठमाण्डौ । आज सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ भने युरो र पाउन्ड स्टेर्लिङको भाउ घटेको छ। 

नेपाल राष्ट्र बैंकले सोमबारका लागि कायम विदेशी मुद्राहरुको विनिमय दरअनुसार डलरको भाउ स्थिर रहेको हो। आज प्रतिडलर खरिददर ११७.२२ रुपैयाँ र बिक्रीदर ११७.८२ रुपैयाँ रहेको छ। 

हिजो आइतबार डलरको भाउ ३३ पैसाले घटेको थियो। हिजो प्रतिडलर खरिददर ११७.२२ रुपैयाँ र बिक्रीदर ११७.८२ रुपैयाँ कायम भएको थियो। 

आज युरोको भाउ १६ पैसाले घटेको छ। आज प्रतियुरो खरिददर १३८.७८ रुपैयाँ र बिक्रीदर १३९.३९ रुपैयाँ कायम भएको छ। 

हिजो आइतबार युरोको भाउ १६ पैसाले बढेको थियो। हिजो प्रतियुरो खरिददर १३८.९४ रुपैयाँ र बिक्रीदर १३९.६५ रुपैयाँ कायम भएको थियो।

आज पाउन्ड स्टेर्लिङको भाउ पनि ८० पैसाले घटेको छ। आज प्रतिपाउन्ड स्टेर्लिङ खरिददर १५१.४१ रुपैयाँ र बिक्रीदर १५२.१८ रुपैयाँ कायम भएको छ। 

हिजो सोमबार पनि पाउन्ड स्टेर्लिङको भाउ २७ पैसाले घटेको थियो। हिजो प्रतिपाउन्ड स्टेर्लिङ खरिददर १५२.२१ रुपैयाँ र बिक्रीदर १५२.९९ रुपैयाँ कायम भएको छ। 

आज अन्य विदेशी मुद्राको दर यस्तो छ–