काठमाण्डौ । पोखरा लेखनाथ महानगरपालिकाको ताजा मत परिणाम आएको छ । 

निर्वाचन कार्यालय कास्कीका अनुसार साँझ ६ः४५ बजे सार्वजनिक गरिएको मतपरिणाम अनुसार मेयरमा एमालेका उम्मेद्वार मानबहादुर जिसीले ९७२८ मत प्राप्त गरेका छन् । कांग्रेसका रामजी कुँवरको भने ९३९२ मत छ ।