काठमाण्डौ । एनएमबी म्युचुअल फण्डअन्तर्गत संचालनमा रहेको एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड १ ले आफ्ना इकाईधनीलाई २१.०५२६३ प्रतिशतको दरले प्रतिफल वितरण गर्ने भएको छ । 

एनएमबी क्यापिटल लिमीटेडको असोज २५ गते बसेको संचालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । 

संचालक समितिले प्रस्ताव गरेको २१.०५२६३ प्रतिशत नगद लाभांश करसहितको हो ।