काठमाण्डौ । एनएमबि बैंकले आफ्नो लोकप्रिय घर कर्जामा परिस्कृत विविधताका साथ ५ वर्षसम्म स्थिर ब्याजदरसहित नयाँ योजना प्रस्तुत गरेको छ । 

यो योजनामा ११ प्रतिशतको निश्चित ब्याजदरको साथै कर्जाको अवधि अधिकतम २५ वर्ष रहेको छ । 

ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दैै ब्याजदरमा निरन्तर भएको उत्तारचढावले उत्पन्न भएको मानसिक र वित्तीय दवाब चिर्न वित्तीय क्षेत्रमै अद्वितीय र पृथक प्रकारको कर्जा योजना ल्याइएको बैंकले जनाएको छ ।