काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर रजिस्ट्रार (आरटीएस) कार्य गर्न आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ।
आरटीएस कार्यका लागि दुवै कम्पनीबीच आइतबार सम्झौता भएको छ। सम्झौतपत्रमा एनएलजी इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिलबल्लभ पन्त र आरबीबी मर्चेन्टका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रिप्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन्।
आरबीबी मर्चेन्ट राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रही धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त मर्चेन्ट बैंकिङ लिमिटेड हो।
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago