काठमाण्डौ । झन्डै दुई बर्षदेखि एक अर्काबीच शत्रुतापुर्ण ब्यबहार प्रर्दशन गरिरहेका प्रमुख प्रतिपक्षी एमाले र राष्ट्रिय जनता पार्टी ९राजपा० का नेताबीच राजधानीका एक रिसोर्टमा औपचारिक र सकारात्मक वार्ता भएको छ । 

संविधान निर्माणमा मधेसविरोधी अडान लिएको भन्दै एमालेसंग शत्रुतापुर्ण ब्बयहार प्रर्दशन गरिरहेको राजपाले सत्तापक्षीय गठबन्धन कांग्रेस माओवादी केन्द्र पनि आmप्ना मागप्रति संवेदनशिल नदेएिको विश्लेषणसाथ एमालेसंग सम्बन्ध सुधारमाा लागेको जनाएको छ । 

राजपा र एमालेका दोस्रो तहका नेताबीच संविधान संशोधन २ नम्बर प्रदेशमा तेस्रो चरणको स्थानइ तह निर्वाचन र सत्तासमीकरणलगायत विषयमा छलफल भएको बैठकमा सहभागी नेताले बताए । यो खबर आजको अन्नपूर्णमा छापिएको छ ।