काठमाण्डौ । कन्काई विकास बैंक लिमिटेडलाई प्राप्ति गरेको प्राइम कर्सियल बैंक लिमिटेडले यही भदौ २९ गते आइतबारदेखि एकीकृत कारोबार सुरु गर्ने भएको छ ।

गत साउन २२ गते एकै दिन विशेष साधारणसभा गरी एक्विजिस प्रक्रिय पूरा गरेका दुवै बैंकले नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि एकीकृत कारोबार सुरु गर्न लागेका हुन् । प्राइमले कन्काईलाई १००ः७१.५ं सेयर स्वाप अनुपातमा प्राप्ति गरेको हो ।

एकीकृत कारोबार प्राइम कर्सियल बैंक लिमिटेडकै नाममा हुनेछ । एकीकृतपछि बैंकको देशभर ९४ शाखा पुगेका छन् ।

गत जेठ २२ दुवै बैंकबीच मर्जर सम्झौता भएको थियो ।