काठमाण्डौ । नेपाल आयल निगमले कैलाललीमा जग्गा खरिद नगरी टेन्डर रद्द गरेको छ ।

डिपोका लागि उपयुक्त ठाउँमा राम्रो जग्गाको टेन्डर पर्दा पनि निगम केन्द्रीय कार्यालयले टेन्डर रद्द गरेको हो ।

कमिसनमा कुरा नमिलेकाले टेन्डर रद्द गरिएको स्रोतको दाबी छ । यो खबर आजको नागरिकमा छापिएको छ ।