कठमाण्डौ । नेपाल राष्ट्रबैंकले आर्थिक वर्ष २०७३/७४ मा २४ वर्षकै सर्वाधिक उच्च वृद्धिदर हासिल हुुनुु पछाडिका कारणहरु सार्वजनिक गरेको छ । 

समीक्षा अवधिको वार्षिक तथ्याङ्कमा आधारित रही केन्द्रीय बैंकले आर्थिक वर्ष २०५० ५१ पछिकै सर्वाधिक ७.५ प्रतिशतको वृद्धिदर हासिल भएको स्पष्ट पार्दै कारणहरु प्रस्तुत गरेको हो । 

केन्द्रीय बैंकले प्रस्तुत गरेका कारणहरु हेरौं :