काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेड र स्वदेश तथा विभिन्न देशमा रेमिट्यान्स कारोबार गर्दै आइरहेको रेमिट टु नेपालबीच एकअर्काको प्रतिनिधिका रुपमा रही विप्रेषणसम्बन्धी कारोबार गर्ने गरी सम्झौता भएको छ।
सम्झौतापत्रमा बैंकका तर्फबाट डिपोजिट तथा ट्रान्जेक्सन बैंकिङ प्रमुख सुवास भट्टराई तथा रेमिट टु नेपालका तर्फबाट महाप्रबन्धक सन्तोष भेटुवालले हस्ताक्षर गरेका छन्। यो सम्झौतापछि ग्राहकले अझै सहज रुपमा विप्रेषण सुविधा लिन सक्ने बैंकको अपेक्षा छ।
‘प्रगतिको आधार कामना सेवासँग कारोबार’ भन्ने मूल नाराका साथ ग्राहलाई विभिन्न बैैकिङ सुविधा प्रदान गर्दै आइरहेको बैंकले देशका विभिन्न भागमा १२४ वटा शाखा तथा ६६ वटा एटीएममार्फत बैंकिङ सेवा तथा सुविधा प्रदान गर्दै आएको छ।
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago