नेपालगन्ज । प्रतिकिलो ३ सय रुपैयाँमा विक्रि हुँदै आएको बोईलर कुखुराको मासुको मूल्यमा एकै पटक अत्यधिक बृद्धि भएका छ ।

बाँकेमा उकै पटक प्रतिकिलो ६० रुपैयाँको दरले बोईलर कुखुराको मासुको मूल्य बढाईएको हो।

मासुको माग बृद्धि भएको र आपुर्ति हुन नसक्दा मुल्यबृद्धि गरिएको ब्यबसायहरुको भनाई छ । यो खबर आजको कारोबारमा छापिएको छ ।