विलियम पार्क 
-बीबीसी फ्यूचर
कोरोना भाइरसको महामारीले विश्व नै डिप्रसेनमा, मानिसहरुको मृत्युुको खबर, लकडाउन, तीव्र गतिले संक्रमण फैलनुु, मास्क लगाएको तस्वीरहरु सबै मिलाएर एक भयावह दृश्य प्रदर्शित भइरहेको छ ।

यो महामारीमा मानसिक स्वास्थ्य सबल बनाइराख्नुु ठूूलो चूूनौति बन्ने देखिन्छ । 

यस्तो तनावपूूर्ण र डिप्रेसन दिने अवस्थामा आफूूलाई स्वस्थ राख्न महत्वपूूर्ण हुुन्छ ।

विश्वभरिका मनोचिकित्सकहरुसँग गरिएको कुुराकानीका आधारमा हामीले तपाईँलाई केही टिप्स तयार पारेका छौं । जसको मद्धतबाट यस्तो मुुश्किलका दौरान तपाईँ खुुशी बन्न सक्नुहुन्छ । 

तपाईँको ध्यान साझा गर्नुुहोस्
जुुन मुुद्धाले तपाईँलाई तनाव दिन्छ, त्यसमाथि बारम्बार सोच्न सजिलो छ, तर यही विषयमा लगातार मन्थन नगर्नुुु नै भलाइ हुुन्छ ।

आफ्नो ध्यान सेयर गर्नका लागि अरु केही गर्नुुस् यसले रक्तचाप पनि नियन्त्रित गर्न मद्धत मिल्दछ ।

तनावपूूर्ण माहौलमा अक्सर मानिस ध्यान वा मेडिटेसन गर्न थाल्दछन्, तर कतिपयका लागि ध्यान गर्न प्रभावकारी सावित नहुुनसक्छ ।

यदि तपाईँ दिमाग स्थिर गर्नुुहुुन्छ भने सायद तपाईँ पुुनः उक्त मुुद्धामाथि मन्थन गर्न थाल्नुुहुुन्छ ।

आफ्नो दिमाग सफा गर्ने चक्करमा तनाव दिने विषयबाट ध्यान हटाउन मुुश्किल हुुन्छ ।

यही कारण अध्ययनअनुुसार मेडिटेशन, सबैका लागि उपयोगी हुँदैन । 

त्यस्ता व्यक्तिहरुको ध्यानाकर्षण गर्न, मननबाहेक अन्य विधि आवश्यक छ ।

अवस्थाका बारे नयाँ शिराबाट सोच्नुुहोस्
हामी आफ्नो भावनालाई कसरी महसुुस गर्छौं त्यो यस कुुरामा निर्भर पर्छ कि हामी कुुन दिशामा सोच्छौं ।

डेरेन ब्राउन आफ्नो किताब हेप्पीमा लेख्छन्–‘यदि कोही खेलाडी यो सोचेर खेलको मैदानमा उत्रिएका हुुुन्छन कि उसलाई जित्नै पर्छ, हार पचाउन कठिन हुुन्छ । त्यस्ता खेलाडीहरु हारेपछि स्तब्ध हुन पुग्नछन् ।’

त्यसैले हरहालतमा आफ्नो जीत हेर्नका सट्टा आफ्नो कोशिस उपर मात्र सोच्नुुहोस् ।

यस्तो बेला नतिजा आफूू अनुुकूूल नआए पनि स्वीकार गर्न सहज हुुन्छ । यदि उनीहरुले सोच्दछन् कि तपाईँ बिरामी हुुनुुहुुन्न भने त्यसो भए गाह्रो हुुन्छ ।
त्यसैकारण यो सोच्नुहोस् कि तपाईँ सामाजिक दूूरी कायम गर्नुुहोस् । आफ्नो सरसफाइमा ध्यान राख्नुुहोस् । लकडाउनका अवधिभर घरमा नै बस्नुुहोस् ,त्यसो भए परिस्थिति तपाईँको अनुुकुल छ ।

तपाईँसँग जुुन चीज नियन्त्रणमा छैन त्यसलाई दिमागमा बोझका रुपमा नहाल्नुुहोस् ।

सधैं खुुशी हुुने वा सकारात्मक रहने जिद्धी नपाल्नुुहोस्
सधैं खुुशी रहने विचारले जिन्दगी हाम्रो लागि बोझिल बन्दछ ।

जब हामी केबल आफ्नो खुुशीका बारेमा सोच्छौं । तब हामी आफ्नो आसपासका मानिसको खुुशीका बारे सोच्दैनौं । यही कारण तपाईँ दोस्रो व्यक्तिसँग अलग हुुन सक्नुुहुन्छ ।

हरेक समय खुशी खोज्ने सनकमा तपाईँ पतन हुुुन सक्नुुहुुन्छ । र, साझा खुुशीका क्षणहरु तपाईँका हातबाट बाहिर निस्कन्छन् ।

साना चीजहरुमा ध्यान दिनुहोस्
आफ्नो किताब ‘टेन मिनट्स टूू ह्यापीनेस’मा सैंडी मन लेख्छन् कि हरेक मानिसले आफ्नो जिन्दगीका सानो ठूूलो अनुुभवहरु डायरीमा रेकर्ड गर्नुपर्छ । 
उनी सुझाव दिन्छन् कि यी ६ सवालको जवाफ खोज्दै हरेक मानिस आफ्नो खुुुशी खोज्न सक्छ ।

१.कुुन साना–साना कुराले तपाईँलाई आनन्द मिल्छ?
२.तपाईँलाई आफ्नो कामका लागि कस्तो प्रशंसा वा प्रतिक्रिया मिल्यो ?
३.तपाईँको जीवनमा कुन भागको भाग्य आयो?
४.तपाईँको सानो ठूूलो उपलब्धि कुुन हो?
५.कुुुन कुुराले तपाईँलाई धन्य बनायो?
६.तपाईँले आफ्नो धार्मिकता कसरी प्रकट गर्नुुभयो?

यो तरिकाले सवाल जवाफ दैनिक डायरीमा लेख्दा दुुई फाइदा हुुन्छन् । जब हामी लेख्छौं, तब हामी खुुशी दिने सानोसानो कुरा पनि सम्झना आउँछ ।

यसले हामीसँग सानो कुुरा पनि डायरीमा कैद हुुने गर्दछ । जसबाट हामीलाई खुुशी हासिल हुुन्छ नै भविष्यमा पनि सम्झेर खुुशी पाउन सक्दछौं ।

सरसफाइ पनि एक विकल्प
जिन्दगीको भागदौडमा हामी आफ्नै घर पनि अक्सर सरसफाइ गर्न पाइरहेका हुुँदैनौं । घरका सामानहरु यत्रतत्र छरिएमा त्यसलाई मिलाएर साजसज्जा गर्न सक्छौं ।

यदि तपाईँ घरबाटै काम गरिरहनुुभएको भए आफ्नो बेडरुम वा लिभिङ रुमका कुुनाहरु पनि सफाइ गर्नसक्नुुहुुुन्छ, जहाँ प्रायः अरु बेला आँखा पुुगेको हुुँदैन ।

यदि भान्सा र घर नयाँ ढंगबाट सिगांर्नुुहुुुन्छ भने पनि बेकारका चीजहरुबाट मुुक्त हुुने र घर पनि चमकदार हुुनेछ ।

सोसल मिडियाको सन्तुुुलित प्रयोग
यो बेला सामाजिक सञ्जालमा खराब समाचारहरुको बाढी मात्र आइरहेको देख्नुुहुुन्छ, तर मानिस यी सञ्जालमा जोडिन जरुरी पनि छ ।

केहीका लागि पेशा नै बाध्यकारी हो भने कतिपय मानिस सोसल मिडियाका माध्यम आफ्नो साथी, परिवारजनसँग जोडिएका पनि छन् ।

यो कठिन समयको हल बेडरुममा फोनको प्रवेश बन्द गर्नुुहोस् वा मोबाइलबाट कहिलेदेखि टाढा रहने हो तय गरी त्यसको कडाइका साथ पालन गर्नुुहोस् ।

शहरबाट बाहिर निस्कनुुहोस्
यदि तपाईँ सहरमा रहनुुुुहुुन्छ भने शहरबाट कतै जान सक्ने विकल्प पनि सोच्न सकिन्छ ।

तपाईँ सुुरक्षित सामाजिक दूूरी र आफ्नो वा दोस्रो व्यक्तिको स्वास्थ्यको ध्यान राखी अर्को शहर जान सक्नुुहुुुन्छ ।

शहरमा मूूड परिवर्तन अति नै सामान्य हुुुुन्छ । यस्तो अवस्थामा झरना, ताल, नीलो आकाश वा पानी धेरै टाढासम्म फैलिएको दृष्य निकै आकर्षक हुुन्छ ।
यसले मानिसमा भएको निराशाको भावना खत्तम हुुन्छ । रोचक कुुरा चाहिँ यदि तपाईँलाई लाग्छ कि पर्वत र हरियालीले तपाईँलाई राहत दिनेछ भने यसलाई अनुुसन्धानले पुष्टि गर्दैन ।