काठमाण्डौ । भारतका एक वैज्ञानिकले गाईको पिसाबबाट क्यान्सर निको हुने तथ्य पत्ता लगाएका दाबी गरिएको छ । 

भारतको उत्तराखण्डका भेटेनरी प्रोफेसर आरएस चौहानले ४ गाईमाथि गरेको लामो अनुसन्धानपछि गाईको पिसाबबाट क्यान्सर रोगको उपचार संभव रहेको तथ्य पत्ता लगाएका बीबीसीले उल्लेख गरेको छ । 

राजस्थानका शिक्षा मन्त्री बासुुदेव देवनानीका अनुसार गाई एकमात्र त्यस्तो पशुु हो, जसले अक्सिजन लिन्छ र सास फेर्दा पनि बाहिर अक्सिजन नै फाल्छ । उनले भनेका छन् कि आगामी वर्षको नोवेल पुरस्कार यिनै गाईको पिसाबबाट क्यान्सर रोगको निदान हुनसक्ने तथ्य पत्ता लगाउने प्रोफेसरले पाउनसक्छन् ।