काठमाण्डौ ।  बिकिनी किलर का नामले कुख्यात फ्रान्सेली नागरिक चाल्र्स शोभराजको लागि राजधानीको बाँसबारीस्थित सहिद गंगालाल हृदयरोग केन्द्रमा मुटुको भल्भ फेरिने भएको छ ।

उनको स्वास्थ्य जाँचपछि शुक्रबार सल्यक्रिया गर्ने निधोमा चिकित्सक पुगेको अस्पताल स्रोतले बतायो । 

१४ बर्षअघि काठमाडौंस्थित एउटा क्यासिनोबाट गिरफ्तार शोभराज हत्या मुद्दमा सर्वोच्च अदालतबाट दोषी ठहर भएपछि जेलमा छन् । यो खबर आजको अन्नपूर्णमा छापिएको छ ।