युएई । नेपालमा हुन लागको स्थानीय तहको चनावमा भाग लिन प्रवासबाट नेपाल जाने यात्रुलाई मध्यनजर गर्दै नेपाल एयरलाईन्सले विशेष छुटको ब्यबस्था गरेको छ ।

मे ६ देखि मे ३१ सम्म छुटको ब्यबस्था गरिएको नेपाल एयरलाईन्स युएईका कन्ट्री मेनेजर रमेश पौडेलले जानकारी दिए ।

विशेष छुटसहित ९९ सय दिराममा आउने-जाने दुईतर्फी टिकटको ब्यवस्था गरेको उनले जानकारी दिए । यो खबर आजको कारोबारमा छापिएको छ ।