काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको गत वर्ष आर्थिक वर्षका लागि जारी बोनस सेयर सूचीकृत भएको छ। 

संस्थाको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको हो। सूचीकृत सेयर संख्या ३२ लाख कित्ता रहेको छ। 

संस्थाले गत आर्थिक वर्षका लागि चुक्तापुँजीको २७.११ प्रतिशतले हुन आउने रकमबराबरको बोनस सेयर जारी गरेको थियो।