काठमाण्डौ । दशैंमा झै नेपालका बैंक तथा बित्तीय संस्थाहरुले तिहारको विदाको दिन पनि विभिन्न शाखा तथा काउण्टरबाट बैकिङ सेवा दिने भएका छन् । 

बैंकहरुले अलग–अलग सूचना प्रकाशित गर्दै तिहारको विदा अवधिमा आफूहरुले सेवा दिने बैकिङ शाखा, काउण्टर तथा समयको बिषयमा जानकारी दिएका हुन् ।

विदाको समयमा समेत राजश्व बुुझ्ने लगायतका अन्य बैकिङ कार्य सुचारु होस् भन्ने उद्देश्यले केही वाणिज्य बैंकहरुले तिहारमा विदामा खुल्ला रहने बैकिङ काउण्टर तथा शाखाको सूचि सार्वजनिक गरिसकेका छन् । हालसम्म सार्वजनिक सूचनामा कुन बैंकले तिहार विदामा कहाँ सेवा दिंदैछन्, हेरौं सूचि:

ग्लोबल आइएमई बैंकले तिहार अवधिमा खुलाउने काउण्टर तथा शाखाको सूचि यस्तो छ : 

कृषि विकास बैंकले तिहार अवधिमा खुलाउने काउण्टर तथा शाखाको सूचि यस्तो छ :

सिभिल बैंकले तिहार अवधिमा खुलाउने काउण्टर तथा शाखाको सूचि यस्तो छ :

सिटिजन्स बैंकले तिहार अवधिमा खुलाउने काउण्टर तथा शाखाको सूचि यस्तो छ:

एनएमबी बैंकले तिहार अवधिमा खुलाउने काउण्टर तथा शाखाको सूचि यस्तो छ:

प्रभूू बैंकले तिहार अवधिमा खुलाउने काउण्टर तथा शाखाको सूचि यस्तो छ:

माछापुच्छे बैंकले तिहार अवधिमा खुलाउने काउण्टर तथा शाखाको सूचि यस्तो छ:

हिमालयन बैंकले तिहार अवधिमा खुलाउने काउण्टर तथा शाखाको सूचि यस्तो छ: