काठमाण्डौ । यस बर्षको दसैंमा खसीबोकाको मूल्यवृद्धि हुने भएको छ ।

बाढीपहिरोले बाटो अवरोध हुँदा उपत्यकामा मागअनुसार खसीबोका भित्रन नसक्दा मूल्य बढ्ने संकेत देखिएको हो ।

दशैंमा खसीबोकाको खपत धेरै हुने र सोहीअनुसार ल्याउन नसक्दा मूल्य बढ्ने देखिएको व्यवसायीको भनाई छ ।

अहिलेदेखि नै बजारमा खसीबोकाको मूल्य बढ्न थालेको छ । यो खबर आजको कारोबारमा छ ।