काठमाण्डौ । जुझारु टिमकै कारण नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा चौथोपटक प्रधानमन्त्री र पार्टी सभापतिको जिम्मेवारीमा पुग्न सफल भएको मानिन्छ । 

तर, पार्टीको मलु कमाण्ड सम्हालेयता देउवाको पुरानो टिम भत्कक्दै गएको छ भने नयाँलाई विश्वास गर्न नसक्दा मुलकको कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेको एक महिना वित्नक लाग्दासमेत उनले सचिवालय र सल्लाहार समुह बनाउन सकेका छैनन् । 

देउवाले आफ्नो सहयोगी समहु बनाउन नसक्दा राज्य र पार्टी सन्चालनमा पत्नी आरजु देउवा हाबी भएकी छन् । एक हिसाबले भन्ने हो भने, प्रधानमनत्रीको प्रमुख सल्लाहकारको भूमिकामा यतिखेर उनै आरजु देखिएकी छन् । यो खबर आजको नागरिकमा छापिएको छ ।