काठमाण्डौ । चालु आर्थिक वर्षका लागि धितोपत्र खरीद दरखास्त संकलन सम्बन्धी कार्य गन प्रदान गरिएको आस्वा सदस्य अनुमति ५६ वटा कम्पनीले मात्र नवीकरण गरेका छन् । धितोपत्र बोर्डले नवीकरण भएका यिनै कम्पनीहरुबाट मात्र धितोपत्र खरीदका लागि दरखास्त दिन आह्वान गरेको छ । 

धितोपत्र खरिद (सार्वजनिकनिष्काशन) सम्बन्धी निर्देशिका, २०७३ को दफा ६ मा आस्वाको अनुमति एक वर्षका लागि मात्र बहाल रहने र प्रत्येक वर्ष नवीकरण गराउनु पर्ने व्यवस्था रहेकोले सो अन्तर्गत नवीकरण गर्ने कम्पनीहरुले मात्र आस्वाको काम गर्न पाउने बोर्डले विज्ञप्तिमार्फत प्रष्ट्याएको हो ।

आस्वा सेवा प्रवाह गर्न पाउने कम्पनीहरुको सूचि यस्तो छः