काठमाण्डौ । यस अघि तीन पटक सरीसकेको स्थानीय तह दोस्रो चरणको निर्वाचन फेरि सार्ने सरकारको भित्रि तयारीले मुलुकमा थप जटिल्ता निम्त्याउदे देखिन्छ ।

प्रधानमन्त्री शेर बहादुर देउवासहित सत्तारुढ दलले ठीक एक महिनाअघि बैशाख ३१ गते हुने निर्वाचन टारेर प्रदेश १, २, ५ र ७ को निर्वाचन सारे पनि निार्वचन तोकिएकै समयमा हुने विश्वास रहेको हो ।

त्यो विश्वास लत्याउदै त्यसपछि पुनः दुईपटक गर्दै आर १४ का लागि सारेको निवार्चनको भविष्य पनि अनिश्चित बनाउने काम देउवा नेतृत्वको सरकार हुन लागेको छ ।

देउवा आफैले आफुलाई संकटको अवस्थामा पारेका छन् ।

जसरी पनि सत्ता चाहियो, बाँकी प्रक्रियाप्रति उनलाई चासो भएन । यो खबर आजको नागरिकमा छापिएको छ ।