काठमाण्डौ । नेको इन्स्योरेन्स लिमीटेडले डेपुटी जनरल म्यानेजरदेखि असिस्टेन्टसम्मको पदका लागि चारदर्जन बढी कर्मचारी मागेको छ । 

यो बिमा कम्पनीले बिहीबार सूचना प्रकाशित गर्दै कर्मचारी मागेको हो । 

कम्पनीले डेपुटी जनरल म्यानेजर तथा असिस्टेन्ट म्यानेजर, डेपुटी म्यानेजर तथा असिस्टेन्ट म्यानेजर पनि मागेको छ । यस्तै, रिजनल म्यानेजरहरु पनि मागिएको छ । 

कानूनी अफिसर १ जना, एकजीक्यूटिभ सेक्रेटरी १ जना, सिनियर र जुनियर अफिसर कुल १० जना, सुपरभाइजर, सिनियर असिस्टेन्ट र असिस्टेन्ट २० जना मागिएको छ । 

सुपरभाइजर, सिनियर असिस्टेन्ट र असिस्टेन्ट पदका लागि प्लस टु सकेका फ्रेस जनशक्तिले समेत आवेदन दिनसक्नेछन् । 

अन्य पदका लागि आवश्यक योग्यता, उमेरको सीमा तथा अन्य जानकारी यसप्रकार छ :