काठमाडौँ ।  प्रभु बैंकले सोह्रौँ वार्षिक साधारण सभा आगामी जेठ १० गते गर्ने भएको छ । बैंकले केन्द्रीय कार्यालय बबरमहलमा दिउँसो १ बजेका लागि साधारण सभा बोलाएको जानकारी दिएको छ । 

प्रस्ताव:
-आश्वा सँग सम्बन्धि प्रावधान परिमार्जन गर्ने 
-कम्तीमा पनि एक जनजा महिला निर्देशक बोर्डमा कायम हुने प्रस्ताव गरिने 

-बैंकका प्रावधान वाफियाअुनुकुल बनाउने 
-उपयुक्त बैंक तथा वित्तीय संस्था प्राप्ती वा मर्जरमा जान खुला गरिने 

बैंकले साधारण सभा प्रयोजनका लागि वैशाख २८ गत बुक क्लोजको मिति तय गरेको छ । सो अगावै कायम शेयरधनीले साधारणसभामा सहभागिता जनाउन सक्ने बैंकले जारी गरेका सूचनामा उल्लेख छ ।