काठमाण्डौ । दोस्रो रणको स्थानीय चुनाव नजिकिए पनि पहिलो चरणको निर्वाचन भएको धाँधली बारे छानविन गर्न गठित संसदीय विशेष समिती बेपत्ता को स्थितिमा छ ।  

संसदीय अभ्यासमा संसदका अधिकांश महत्पुर्ण काम सं्रसदीय मितमिमार्फत हुन्छन् । 

निममित समितिको कार्यक्षेत्रमा नपर्ने खास विषका लागि त अलग्गै कार्यादिशासहितको विशेष समिति बनउने अभ्यास छ । 

तर निर्वाच धाँधली छानविन लगाएतका विशेष विशेष समितिीहरु गठनका बेला ठुलै हल्लाखल्ला भए पनि तिनका काम र प्रतिवेदनबारे विरलै मात्र बहस हुन्छ । यो खबर आजको कान्तिपुरमा छापिएको छ ।