काठमाण्डौ । दशैंतिहारको अवसरमा बैंक अफ काठमाण्डूले आफना सबै कार्ड धनी ग्राहकहरुका लागि काठमाण्डौको कमलादीस्थित गन्गोर फुड एण्ड सर्भिसेसमा १० प्रतिशत छुटको व्यवस्था गरेको छ ।

बैंकले आफ्ना सबै डेबिट र क्रेडिटकार्ड धनी ग्राहकहरुका लागि गन्गोर फुड एण्ड सर्भिसेसमा कार्तिक ३०, २०७४ सम्मका लागि यो छुटको व्यवस्था गरेको बताएको छ ।