काठमाण्डौ । चर्चाको शिखरमा रहेको भरतपुर महानगरपालिकाको पछिल्लो मत परिणाम प्राप्त भएको छ । 

पछिल्लोपटक सार्वजनिक मत परिणाम अनुसार एमालेको तर्फबाट मेयर पदका उम्मेद्वार देवी ज्ञवाली फराकिलो मत अन्तरसहित अगाडि बढिरहेका छन् । 

उनले २१ हजार ८ सय १७ मत ल्याएका छन् भने उनलाई माओवादी केन्द्रकी रेणुु दाहालले १९ हजार ५ सय ५४ मतले पछ्याइरहेकी छिन् ।