काठमाण्डौ । गणपति माइक्रो फाइनान्स बित्तीय संस्थाले असार १६ गते रुपन्देहीको तिलोतमा ७, भलवारीमा शाखा कार्यालय उद्घाटन गरेको छ । 

एक कार्यक्रमका बीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत अच्युतराज सापकोटाले १४ औं शाखाको रुपमा भलवारीको शाखा उद्घाटन गरेका हुन् । 

चालु आर्थिक वर्षभित्र कम्पनीका अन्य शाखाहरु समेत संचालन गर्ने योजना बनाएको छ ।