काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जले दोश्रो बजार कारोबारलाई पूर्ण स्वचालित अनलाइन प्रणालीमा लैजान हालसम्म भएका काम तथा बढेका प्रक्रियाको बिषयमा प्रष्ट्याएको छ । 

नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले एक विज्ञप्ति जारी गर्दै पूर्ण स्वचालित अनलाइन प्रणालीको बिषयमा भएका प्रगतिको बिषय सार्वजनिक गरेको हो । 

नेप्सेले बुँदागत रुपमा सार्वजनिक गरेको प्रष्टोक्ति यसप्रकार छ :