काठमाण्डौ । तेश्रो चरणको स्थानीय निर्वाचन अन्तरगत प्रदेश नम्बर २ का सबै स्थानीय तहमा एमाले आफ्ना उम्मेद्वारहरुको टुंगो लगाएको छ । 

प्रदेश नम्बर २ का ८ जिल्लाका एक महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका ५९ गाउँपालिका र १२७१ वडामा एमालेले आफ्ना उम्मेद्वारको नाम टुंगो लगाएको हो । 

धनुषा जिल्लाका १८ र अरु विभिन्न जिल्लाका केही बाहेक एमालेले सबै तहको उम्मेद्वारको टुुंगो लगाएको हो । एमाले यसअघिका २ चरणको निर्वाचनमा ४५ प्रतिशत बढी जनप्रतिनिधिमा जित हासिल गर्दै देशकै पहिलो पार्टी बनेको छ । 

कुन तहमा एमाले कसलाई उम्मेद्वार बनायो ? हेरौं सूचि :