काठमाण्डौ । एमालेले प्रदेश नम्बर ७ अन्तर्गतका ९ जिल्लाका स्थानीय तहका उम्मेद्वारहरुको टुंगो लगाएको छ । 

पार्टी प्रचार विभागले एक विज्ञप्ति जारी गर्दै प्रदेश ९ अन्तर्गतका सबै तहका उम्मेद्वारहरुको छनौट गरिएको जनाएको हो  

प्रदेश नम्बर ७ अन्तर्गत अछाम, कञ्चनपुर, कैलाली डडेलधुरा, डोटी, दार्चुला, बझाङ, बाजुरा र बैतडी रहेका छन् । 

उम्मेद्वारहरुको सूचि यस्तो छ :