काठमाण्डौ । सीआइबीले तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकका संचालक समिति अध्यक्ष विष्णु धिताल, संचालकहरु इच्छाबहादुर गुरुंग र सुवर्ण राजभण्डारीसहित १३ जनालाई पक्राउ गरेको छ। 

उनीहरुलाई खोलाको बगर राखेर करोडौं रुपैयाँ ऋणको रुपमा निकासा गरी मिलेमतोमा बैकिंग कसूर गरेको अभियोग लगाइएको छ । 

पक्राउ परेका सबै(१३)जनाको सूचि यस्तो छः