काठमाण्डौ । राष्ट्रिय बिमा कम्पनी लिमीटेडले ६ पदमा ३६ कर्मचारी मागेको छ । 

कम्पनीले एक सूचना प्रकाशित गर्दै १० औं तहको मुख्य व्यवस्थापकदेखि चौथो तहको सहायक स्तरको कर्मचारीसम्म माग गरेको हो । 

मुख्य व्यवस्थापक एकजना, व्यवस्थापक १ जना, सह व्यवस्थापक १ जना, नायव व्यवस्थापक १ जना, सहायक व्यवस्थापक ८ जना र सहायकतर्फ २४ कर्मचारी मागेको हो । 

माग गरिएका कर्मचारीका लागि आवश्यक शैक्षिक योग्यता, कार्यानुुभव र अन्य जानकारीका लागि यो सूचना हेर्नुहोस्: