काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले हिजो  लकडाउन अवधिभर सेयर कारोबार नगर्ने निर्णय गरेपछि सिडिएससीले पनि  सेटलमेन्ट स्थगित भएको जनाएको छ ।

सरकारले गरेको लकडाउन गरेसँगै आगामी चैत २५ गतेसम्म धितोपत्र कारोबारको राफसाफ तथा फछ्र्यौट नगर्न नेप्सेले दिएको निर्देशनबमोजिम नै स्थगित गरिएको सिडिएससीद्धारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।