काठमाण्डौ । बिमा कम्पनीहरुको नियामक संस्था बिमा समितिले विभिन्न ३ पदका लागि २९ कर्मचारी मागेको छ । 

उपनिर्देशक, सहायक निर्देशक र सहायक प्रथम पदमा कर्मचारी मागिएको हो ।  

सबैभन्दा बढी प्रशासनतर्फको सहायक निर्देशक पदमा कर्मचारी मागिएको छ । यो पदमा १७ कर्मचारी मागिएको छ । 

सबैभन्दा कम कानून समूहको उपनिर्देशक पदमा १ जना मागिएको छ । यस्तै, कानून समूहको उपनिर्देशक पदमा ५ जना, प्रशासन समूहकै सहायक प्रथम पदमा ६ कर्मचारी मागिएको छ । 

बिमा समितिले प्रकाशित गरेको आवश्यकता सम्बन्धी सूचना यस्तो छ: