काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले रामपुर र धरानमा उत्प्रेरणा तथा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

ती कार्यक्रम कम्पनीका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा उत्कृष्ठ अभिकर्ताहरुलाई सम्मान गर्नुका साथै महाप्रबन्धक गौतमले जीवनबीमाका महत्वबारे प्रकाश पार्नुभएको भएको थियो ।