काठमाण्डौ । क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले साधना लघुवित्त वित्तीय संस्था लिमिटेडलाई ग्रेड ४ प्लस प्रदान गरको छ ।

सो लघुवित्तको आइपीओलाई इक्रा नेपालले औसतभन्दा तल आधारहरु जनाउने आइपीओ ग्रेड ४ प्लस प्रदान गरेको जनाएको हो ।

निकट समयमै साधना लघुवित्तले  ७ करोड ७ लाख ८० हजार रुपैयाँको  आइपीओ निष्काशन गर्दैछ ।