काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनलले ५ पदका लागि दर्जनौ कर्मचारी मागेको छ । 

बैंकले चार्टर्ड एकाउण्टेन्ट, ब्राञ्च म्यानेजर, डेटाबेस एडमिनिस्ट्रेटर, म्यानेजमेन्ट ट्रेनी र ट्रेनी असिस्टेन्ट पदमा दर्जनौ कर्मचारी मागेको हो । 

व्यवस्थापन पढेका फ्रेस जनशक्तिका लागि म्यानेजमेन्ट ट्रेनी र ट्रेनी असिस्टेन्ट पदमा जागिरको अवसर खुलाइएको छ । यी दुुई पदमा काम गर्ने गरी काठमाण्डौ उपत्यकाभित्र र बाहिर गरी दर्जनौ कर्मचारी मागिएको छ । 

बाँकी ३ पदमा आवेदन दिनका लागि भने सम्बन्धित बिषयमा केही अनुुभव हुनुपर्नेछ । 

बैंकले माग गरेको कर्मचारी, तिनको योग्यता र अन्य जानकारीका लागि यो विज्ञापन हेर्नुहोस् :