काठमाण्डौ । सिभिल बैंक लिमीटेडले सिरहाको धनगढीमाईमा नयाँ शाखा संचालनमा ल्याएको छ । 

एक समारोहका बीच सोशाखाको धनगढीमाई नगरपालिकाका मेयर हरिनारायण चौधरीले उद्घाटन गरे । 

शाखा उद्घाटन समारोहमा अन्य विशिष्ट पदाधिकारी, सिभिल बैंकका प्रदेश २ का प्रमुख दीपकुमार श्रेष्ठ, सो क्षेत्रका राजनीतिक व्यक्ति, उद्योगइ, व्यवसायी र सर्वसाधारणको सहभागिता रहेको थियो । 

धनगढीमाई शाखा सहितसिभिल बैंककोे कुल शाखा संख्या ९० पुगेकोे पनि बैंकले जनाएको छ ।