काठमाण्डौ । स्कोडा र फोक्सबेगनका ७ कार भारतमा आउँदैछ। यी सबैमा पावरफुुल पेट्रोल इन्जिन हुुनेछन्। 

वास्तवमा भारतमा फोक्सबेगन ग्रुुपका सबै कम्पनी भीडब्लूू इन्डिया प्राइभेट लिमिटेड, भीडब्लूू ग्रुुप सेल्स प्रालि र स्कोडा अटो प्रालि मर्ज भएर अब सिंगल परिचय स्कोडा अटो फोक्सबेगन इन्डिया प्रालिका तर्फबाट काम गर्नेछन्। नयाँ परिचय केबल पेट्रोल मोडल्स बनाउनेछन्। कम्पनीको अधिकत्तर १ लिटर टर्बोचार्जड पेट्रोल इन्जिन सुुसज्जित हुुनेछ। 

यहाँ हामी तपाइँहरुलाई बताउन गइरहेका छौं कि दमदार टर्बो पेटोल इन्जिनका साथ कुुन चाहिँ कार भारतीय अटोमाबाइल बजारमा आउनेवाला छन्।

यी कारहरुमा मिल्नेछ टर्बो पेट्रोल इन्जिन बीएसभीआई इन्जिनवाला स्कोडा रेपिडको चाँडै नै नयाँ १ लिटर टीएसआई टर्बो पेट्रोल इन्जिन मिल्नेछ। जुुन बीएसभीआई फोक्सबेगन पोलो र भेन्टोको पनि पावर दिनेछ। यहाँ ३ सिलिन्डर पेट्रोल इन्जिन १०८ बीएचपी पावर र १७५ एनएम टोक इन्जिन जेनेरेट गर्दछ। टान्समिसन अप्सनको कुुरा गर्ने हो भने ग्राहकलाई ६ स्पिड कन्भर्टर अटोमेटिक ट्रान्समिसन र ६ स्पिड म्यानुुअल ट्रान्समिसन दुुवै विकल्प मिल्नेछ।

स्कोडा यो इन्जन भिजन मा कन्सेप्टमा आधारित सर्वोत्कृष्ट मिड साइज्ड एसयूूभी र नेक्स्ट जेनेरेसन स्कोडा रेपिडमा पनि दिनेवाला छ। मिड साइज एसयूूभी यो सालको पहिलोे त्रैमासमा लन्च हुुने वाला छ। 

नेक्स्ट जेनेरेसन रेपिड आगामी त्रैमासमा बिक्रीका लागि उपलब्ध हुुने बताइएको छ। नयाँ मोडल एमक्यूूभी एओ इन प्लेटफर्ममा आधारित हुुनेछ। भिजन इनमा आधारित एसयूूभी १.५ लिटर टीएसआई पेट्रोल इन्जिनका साथ ७ स्पिड डीएसजी अटोमेटिक गियरबक्स पनि मिल्नेछ।

एमक्यूूबी एओ इन प्लेटफर्ममा आधारित ४ नयाँ कार फोक्सवैगन एमक्यूूबी एओ इन प्लेटफर्ममा आधारित ४ नयाँ कार लैजाने तयारी गरिरहेको छ। 

फोक्सबेगन मिड साइज एसयूूभी यो प्लेटफर्ममा आधारित पहिलो कार हुुनेछ। यस कारको बिक्री सन् २०२१ मा पहिलो त्रैमासमा हुुनेछ। यसपछि कम्पनीले नेक्स्ट जेनेरेसन भेन्टोको बिक्रीका लागि उपलब्ध गराउने छ। 

कम्पनीले सबै ४ मिटर एसयुुभी र नेक्स्ट जेनेरेशन पोलो सन् २०२२ मा लन्च गर्नेछ। यी सबै ४ मोडल एमक्यूूबी एओ इन प्लेटफर्ममा आधारित हुुनेछ। – एजेन्सी