काठमाण्डौ । सरकारले राष्ट्रिय जनता पार्टी नेपाललाई निर्वाचनमा सहभागी गराउन प्रदेश नम्बर २ को निार्वचनअिघ नै स्थानीय तहको संख्या थप गर्ने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले विहीबार विहान बोलाएको सत्ता पक्ष र राजपाबीचको बैठकमा यो हमति भएको हो ।

असार १४ गतेका लागि तोकिएको प्रदेश नबरको २ को निर्वाचन केही समय सारेर चुनावअघि नै संख्या थप गर्न नेपाली कांग्रेस माओवादी केन्द्रसहितका दलहरुले  प्रतिवद्धता जनाएका छन्। यो खबर आजको नागरिकमा छापिएको छ ।